Chapter:
1. पुष्पलाल राष्ट्रिय पुरस्कार-२०७७ को ‘साहित्य-संस्कृति र विज्ञान’ विधामा कसलाई पुरस्कृत गरियो ?
2. तलको जोडामा नमिल्ने जोडा छान्नुहोस् ।
3. सबैभन्दा बढी भाषिक विविधता भएको महादेश कुन हो?
4. तलक कथनहरु हेर्नुहोस् र उपयुक्त विकल्प छनोट गर्नुहोस् ।
क) क्रिष्टोफर कोम्बसले सन् १४९२ मा अमेरिका पत्ता लगाएका थिए ।
ख) उत्तरी ध्रुव पत्ता लगाउने व्यक्ति रोल्ड एमण्डसेन हुन ।
ग) सर्वप्रथम पृथ्वीको नक्सा बनाउने व्यक्ति पाइथागोरस हुन् ।
5. सन् १९४५ को अगष्ट महिनामा अमेरिकाले हिरोसिमामा खसालेको अणुबमको नाम के थियो?
6. संविधान सभाबाट संविधान जारी गर्ने विश्वको पहिलो मुलुक कुन हो?
7. ग्लोबल पिस इन्डेक्स-२०२१ को सूचीमा २२ औं र ९१ औं स्थानमा रहेका दक्षिण एशियाली मुलुक कुन कुन हुन्?
8. तलको जोडा सम्बन्धमा विचार गर्नुहोस् ।
क) अमाली प्रथाको खारेजी - सन् १९६९
ख) ऐतिहासिक जनमत संग्रह - वि. सं. २०३७
ग) नेपाल र भारतबीच कोशी सम्झौता - वि. सं. २०१२
घ) नेपालका विद्यालयलाई शान्ति क्षेत्र घोषणा - वि.सं. २०६८
माथिको जोडामा नमिल्ने जोडा चयन गर्नुहोस् ।
9. सन् २०२१ को जुलाई महिनामा राष्ट्रपति निवासममै गोलि हानेर हत्या गरिएका राष्ट्रपति जोभेनल मोइज कुन देशका नागरिक थिए?
10. तलका भनाइका बारेमा विचार गर्नुहोस् र विकल्पबाट सही उत्तर छान्नुहोस् ।
क) अमेरिकी स्वतन्त्रता संग्रामको नेतृत्व जर्ज वासिङ्गटनले गरेका थिए ।
ख) अमेरिकी स्वतन्त्रता संग्रामको घोषणापत्र तयार गर्ने व्यक्ति थोमस जेफरसन थिए ।
ग) वोस्टन टि पार्टी अमेरिकी स्वतन्त्रता संग्रामसँग सम्बन्धित छ ।
घ) अमेरिकी स्वतन्त्रता संग्राम ८ बर्ष सम्म चलेको थियो ।
All Chapters
Kharidaar Model Set 1
Kharidaar Model Set 2
Kharidaar Model Set 3
Kharidaar Model Set 4
Kharidaar Model Set 5
Kharidaar Model Set 6
Kharidaar Model Set 7
Kharidaar Model Set 7
Kharidaar Model Set 8
Kharidaar Model Set 9
Kharidaar Model Set 10
Kharidaar Model Set 11
Kharidaar Model Set 12
Kharidaar Model Set 13
Kharidaar Model Set 14
Kharidaar Model Set 15
Kharidaar Model Set 16
Kharidaar Model Set 17
Kharidaar Model Set 18
Kharidaar Model Set 19
Kharidaar Model Set 20
Kharidaar Model Set 21
Kharidaar Model Set 22
Kharidaar Model Set 23
Kharidaar Model Set 24
Kharidaar Model Set 25
Kharidaar Model Set 26
Kharidaar Model Set 27
Kharidaar Model Set 28
Kharidaar Model Set 29
Kharidaar Model Set 30
Kharidaar Model Set 31
Kharidaar Model Set 32
Kharidaar Model Set 33
Kharidaar Model Set 34
Kharidaar Model Set 35
Kharidaar Model Set 36
Kharidaar Model Set 37
Kharidaar Model Set 38
Kharidaar Model Set 39
Kharidaar Model Set 40
Kharidaar Model Set 41
Kharidaar Model Set 42
Kharidaar Model Set 43
Kharidaar Model Set 44
Kharidaar Model Set 45
Kharidaar Model Set 46
Kharidaar Model Set 47
Kharidaar Model Set 48
Kharidaar Model Set 49
All Remixes
Kharidaar Model Set 50
Kharidaar Model Set 51
Kharidaar Model Set 52
Kharidaar Model Set 53
Kharidaar Model Set 54
Kharidaar Model Set 55
Kharidaar Model Set 56
Kharidaar Model Set 57
Kharidaar Model Set 58
Kharidaar Model Set 59
Kharidaar Model Set 60
Topics
Kharidaar Model Set 54
पुष्पलाल राष्ट्रिय पुरस्कार-२०७७ को ‘साहित्य-संस्कृति र विज्ञान’ विधामा कसलाई पुरस्कृत गरियो ?
तलको जोडामा नमिल्ने जोडा छान्नुहोस् ।
सबैभन्दा बढी भाषिक विविधता भएको महादेश कुन हो?
तलक कथनहरु हेर्नुहोस् र उपयुक्त विकल्प छनोट गर्नुहोस् ।
क) क्रिष्टोफर कोम्बसले सन् १४९२ मा अमेरिका पत्ता लगाएका थिए ।
ख) उत्तरी ध्रुव पत्ता लगाउने व्यक्ति रोल्ड एमण्डसेन हुन ।
ग) सर्वप्रथम पृथ्वीको नक्सा बनाउने व्यक्ति पाइथागोरस हुन् ।
सन् १९४५ को अगष्ट महिनामा अमेरिकाले हिरोसिमामा खसालेको अणुबमको नाम के थियो?
संविधान सभाबाट संविधान जारी गर्ने विश्वको पहिलो मुलुक कुन हो?
ग्लोबल पिस इन्डेक्स-२०२१ को सूचीमा २२ औं र ९१ औं स्थानमा रहेका दक्षिण एशियाली मुलुक कुन कुन हुन्?
तलको जोडा सम्बन्धमा विचार गर्नुहोस् ।
क) अमाली प्रथाको खारेजी - सन् १९६९
ख) ऐतिहासिक जनमत संग्रह - वि. सं. २०३७
ग) नेपाल र भारतबीच कोशी सम्झौता - वि. सं. २०१२
घ) नेपालका विद्यालयलाई शान्ति क्षेत्र घोषणा - वि.सं. २०६८
माथिको जोडामा नमिल्ने जोडा चयन गर्नुहोस् ।
सन् २०२१ को जुलाई महिनामा राष्ट्रपति निवासममै गोलि हानेर हत्या गरिएका राष्ट्रपति जोभेनल मोइज कुन देशका नागरिक थिए?
तलका भनाइका बारेमा विचार गर्नुहोस् र विकल्पबाट सही उत्तर छान्नुहोस् ।
क) अमेरिकी स्वतन्त्रता संग्रामको नेतृत्व जर्ज वासिङ्गटनले गरेका थिए ।
ख) अमेरिकी स्वतन्त्रता संग्रामको घोषणापत्र तयार गर्ने व्यक्ति थोमस जेफरसन थिए ।
ग) वोस्टन टि पार्टी अमेरिकी स्वतन्त्रता संग्रामसँग सम्बन्धित छ ।
घ) अमेरिकी स्वतन्त्रता संग्राम ८ बर्ष सम्म चलेको थियो ।
Guest