दिगो विकास र वातावरण sustainable Development and Environment mcqs II

Course: Loksewa Preparation GK Questions — Practice MCQs, solutions, formulas & past entrance questions.

Chapter:

-sustainable-development-and-environment-mcqs-ii (Click to view content)

1.
तल दिइएका भनाइहरु विचार गर्नुहोस्। 

  १. पृथ्वी चिसिदै जाने र पूर्ण रुपमा उज्यालो नहुने अवस्थालाई Nuclear winter भनिन्छ।
 २. आणविक विस्फोटन र घटक रासायनिक हातहतियारको प्रयोग भएको ठाउँमा लामो समयसम्म वनस्पति तथा जीवहरुको अस्तित्व नहुनु र पुरातात्विक वस्तुहरुको रो रङ र आन्तरिक संरचनामा नकारात्मक असर पर्नुलाई Stone Cancer भनिन्छ। 
 ३. पृथ्वीको संरक्षण सम्बन्धमा WWF ले संचालन गरेको कार्यक्रमलाई Earth First भनिन्छ।

2.
तलका कथनहरू ठिक र बेठीक छुट्याउनुहेस्।

 १.युनेस्को को स्थापना सन् १९४६ नोभेम्बर ४ मा भएको हो। 
 २. युनेस्को संयुक्त राष्ट्र संघको विशिष्टीकृत संस्था होइन।
 ३. युनेस्को को प्रधान कार्यालय फ्रान्सको परिसमा रहेको छ।

3.
निम्नलिखित मध्ये कुन चाहिँ कथन गलत रहेको छ?

 १. नेपालमा सबैभन्दा धेरै जनसंख्या वृद्धिदर भएको दशक २०३८ को जनगणना हो।
 २. पहिलोपटक वि. सं. २०२८ सालको जनगणनामा कम्पुटरको प्रयोग गरिएको थियो। 
 ३. पछिल्लोपटक २०७८ मा भएको जनगणना दशौं राष्ट्रिय जनगणना हो।

4.
तलका कथनहरू ठिक र बेठीक छुट्याउनुहेस्।

 १. कृष्णसारका लागि प्रसिद्ध राष्ट्रिय निकुन्ज बर्दिया राष्ट्रिय निकुन्ज हो। 
 २. झारलका लागि सगरमाथा राष्ट्रिय निकुन्ज प्रसिद्ध छ।
 ३. चितवन राष्ट्रिय निकुन्ज निलगाईका लागि प्रसिद्ध छ।

5.
तल दिइएका भनाइहरु विचार गर्नुहोस्। 

  १. आणविक हतियारको परिक्षणमा प्रतिबन्ध लगाउने अन्तरास्ट्रिय संस्था CTBT हो।
 २. CTBT मा नेपालको तर्फबाट प्रकाश चन्द्र लोहनीले हस्तक्षर गरेका थिए।
 ३. नेपालले दशौं राष्ट्रका रुपमा CTBT मा हस्तक्षर गरेको थियो।

6.
तल दिइएका भनाइहरु विचार गर्नुहोस्। 

  १. मानव पर्यावरण सम्बन्धि स्टकहोम सम्मेलन सन् १९७१ जून ५ देखि १६ सम्म भएको थियो।
 २. UNEP को स्थापना सन् १९७२ मा गरिएको हो।
 ३. दुर्लभ वन्यजन्तु र वनस्पतिको अन्तरास्ट्रिय ब्यापार महासन्धि सन् १९७३ मा ल्याइएको थियो।

7.
तलका कथनहरू ठिक र बेठीक छुट्याउनुहेस्।

 १. विश्वमा १३ देशमा बाघ पाइन्छ। 
 २. नेपालमा सिरिगाई ताप्लेजुङमा २०७२ सालमा भेटिएको थियो।
 ३. नेपालमा मात्रै पाइने पुतली पोन्टिया शेर्पा हो।

8.
जोडा मिलाइ कोडबाट उत्तर छान्नुहोस्।
समूह 'क' समूह 'ख'
a) IUCN    1) सन् १९८३ 
b) WFF    2) सन् १९४८
c) UNEP  3) सन् १९६१   
d)ICIMOD 4) सन् १९७२  

9.
तलका कथनहरू ठिक र बेठीक छुट्याउनुहेस्।

 १. बाह्रौं राष्ट्रिय जनगणना अनुसार नेपालमा १४२ जाति रहेका छन्। 
 २. २०७८ को जनगणना अनुसार सबैभन्दा धेरै क्षेत्रीको जनसंख्या १६.४५% रहेको छ।
 ३. २०७८ को जनगणना अनुसार नेपालको सबैभन्दा कम जनसंख्या भएको जाति नुराङ्ग हो।

10.
तल दिइएका भनाइहरु विचार गर्नुहोस्। 
  १. जैविकविविधताको विस्तृत विवरण ई. ओ. विल्सनले प्रस्तुत गरेका हुन्।
 २. The Diversity of Life नामक पुस्तकका लेखक ई. ओ. विल्सन हुन्।
 ३. The Diversity of Life नामक पुस्तक सन् १९९० मा प्रकासित भएको थियो।

All Chapters

View all Chapter and number of question available From each chapter from Loksewa-Preparation-GK-Questions

History Of Nepal

History Of Nepal mcqs

Literature mcqs

Literature mcqs

World Geography

World Geography

Interesting facts of world

Interesting facts of world

Interesting facts of nepal

Interesting facts of nepal

Geography of Nepal

Important GK Questions

Federal system and local level

Federal system and local level

Nepals longest, highest. Smallest

Nepals longest, highest. Smallest

CONSUETUDE AND TRADITION, RELIGION, ETHNIC GROUP

CONSUETUDE AND TRADITION, RELIGION, ETHNIC GROUP

SAARC GK

SAARC GK

UNITED NATION ORGANIZATION, UNO GK

UNITED NATION ORGANIZATION, UNO GK

SPORTS|

SPORTS|

SOLAR SYSTEM

SOLAR SYSTEM

SCIENCE AND TECHNOLOGY

SCIENCE AND TECHNOLOGY

MOUNTAIONS AND MOUNTAINEERING

MOUNTAIONS AND MOUNTAINEERING

Economy (AARTHIK)

Economy (AARTHIK)

national and international (RASTRIYA / AANTARASTRIYA)

national and internationational and international (RASTRIYA / AANTARASTRIYA)nal

religion culture (Dharma sanskriti)

Geography of the World

Geography of the World

World History MCQS

World History MCQS

Governance System Mcqs

Governance System Mcqs

Sustainable Development and Environment mcqs

Sustainable Development and Environment mcqs

Nepal International Affairs with UNO, SAARC,BIMSTEC

Nepal International Affairs with UNO, SAARC,BIMSTEC

Section Officer Gk 2072 to till date

Section Officer Gk 2072 to till date

सामाजिक अवस्था samajik awastha II

सामाजिक अवस्था II

आर्थिक विकास Aarthik awastha II

आर्थिक विकास II

दिगो विकास र वातावरण sustainable Development and Environment mcqs II

दिगो विकास र वातावरण II

अन्तराष्ट्रिय मामिला तथा अन्तराष्ट्रिय संघ संस्था International affairs and international organizations II

अन्तराष्ट्रिय मामिला तथा अन्तराष्ट्रिय संघ संस्था II

Population 2078

Population 2078

नेपालको संविधान र संवैधानिक विकासक्रम Nepal's Constitution and Constitutional Development mcqs II

नेपालको संविधान र संवैधानिक विकासक्रम II

आर्थिक विकास Aarthik awastha 2083-084

आर्थिक विकास Aarthik awastha 2083-084

Public Health, Diseases, Food, Nutrition, Sanitation, and Commonly Used Materials

Public Health, Diseases, Food, Nutrition, Sanitation, and Commonly Used Materials

Scientific Measurement, Measurement Systems and Units

Scientific Measurement, Measurement Systems and Units

Economic Survey 2082-083

आर्थिक सर्वेक्षण २०८२/८३

Periodic Plan of Nepal (16th)

Periodic Plan of Nepal (16th)

GDP, National Income,Inflation,BOP,Remittance,Foreign investment and Aid

GDP, National Income,Inflation,BOP,Remittance,Foreign investment and Aid

Sectoral Development : Agriculture, industry, Trade,Tourism, Transport,Energy, Education ,Health and ICT

Sectoral Development : Agriculture, industry, Trade,Tourism, Transport,Energy, Education ,Health and ICT

Fiscal and Monetary Policy

Fiscal and Monetary Policy

Role of Cooperatives in Economic Development

Role of Cooperatives in Economic Development

Topics

This Chapter -sustainable-development-and-environment-mcqs-ii consists of the following topics

दिगो विकास र वातावरण II

तल दिइएका भनाइहरु विचार गर्नुहोस्। 

  १. पृथ्वी चिसिदै जाने र पूर्ण रुपमा उज्यालो नहुने अवस्थालाई Nuclear winter भनिन्छ।
 २. आणविक विस्फोटन र घटक रासायनिक हातहतियारको प्रयोग भएको ठाउँमा लामो समयसम्म वनस्पति तथा जीवहरुको अस्तित्व नहुनु र पुरातात्विक वस्तुहरुको रो रङ र आन्तरिक संरचनामा नकारात्मक असर पर्नुलाई Stone Cancer भनिन्छ। 
 ३. पृथ्वीको संरक्षण सम्बन्धमा WWF ले संचालन गरेको कार्यक्रमलाई Earth First भनिन्छ।

;

WhatsApp