Chapter:
karnali-provience-4th-2080-1-9
1. भेरी बबई डाइभर्सनको विधुत उत्पादन क्षमता कति छ ?
46.8 mw
2. विश्व बिध्यालय अनुदान आयोग को स्थापना कहिले भएको हो ?
- २०५०/८/७
3. नेपालको अन्तरिम संविधान २०६३ कहिले जारी भयो ?
- २०६३ माघ १
4. निजामती कर्मचारी लाई सुत्केरी स्याहार बिदा कति दिन ?
- १५ दिन
5. राष्ट्रियसभामा निर्वाचित सदस्य संख्या कति हुने व्यवस्था छ?
- ५६
6. सबैभन्दा पश्चिम मा पर्ने सप्तकोशी को सहायक नदि ?
- इन्द्रावती
7. दिगो शहर / बस्ती विकास दिगो विकासको कतिऔं लक्ष्य हो?
- लक्ष्य ११
8. प्रतिनिधिसभामा प्रत्यक्ष बाट निर्वाचित पहिलो महिला को थिइन ?
- द्वारिका देवि
9. कर्णाली प्रदेशका कति जिल्ला चीनसंग जोडिएका छन ?
- ३ वटा (हुम्ला मुगु डोल्पा)
10. सुलिगढ झरना कहाँ पर्दछ ?
DOLPA
All Chapters
View all Chapter and number of question available From each chapter from Loksewa-Questions
Topics
This Chapter karnali-provience-4th-2080-1-9 consists of the following topics
Guest