Chapter:
1. तलका कथनहरु ठीक बेठिक के हुन् छुट्याउनुहोस् ।
१. अन्तर्राष्ट्रिय मुद्राकोष (IMF) को Special Drawing Rights अन्तर्गत ५ वटा (U.S, dollar, Euro, Chinese yuan, Japanese yen र Pound Sterling) मुद्राहरु पर्दछन ।
२. मानव अधिकार क्षेत्रको नोबेल पुरस्कार भनेर Martin Ennals Award लाई चिनिन्छ ।
2. तलको चित्र (X) मा एक वा एक भन्दा बढी थोप्लाहरु (DOTs) राखिएका छन् । थोपला रहेको स्थान राम्ररी हेर्नुहोस र चित्रहरु A, B, C, D मध्ये उस्तै स्थान मा थोपलाहरु रहन्सक्ने चित्र छान्नुहोस ।
3. तलको चित्रमा त्रिभुजको सङ्ख्या पत्ता लगाउनु होस ।
4. बौद्ध भिक्षुहरुको संघलाई के भनिन्छ ?
5. जोडा मिलउनु होस् ।
| १) अदुवा | अ) पखानीपुर |
| २) खुकुरी | आ) भोजपुर |
| ३) खुवा | इ) मालनेटा |
| ४) पेडा | ई) ठेचो |
6. संयुक्त राष्ट्र् संघिय वातावरण कार्यक्रम (UNEP= United Nations Environmental Programme) को स्थापना कहिले भयो ?
7. लुम्बिनी चिनी कारखाना कसको सहयोगमा निर्माण भएको हो ?
8. एउटा मटरसाइकल व्यपारीले २ वर्ष चलाइसकेको मटरसाइकल खरिद गरि बेच्दा १७% फाइदा लिदा जम्मा रु.९३६०० पाएछ भने मटरसाइकल कतिमा किनेछ ?
9. हरियो ग्रह (Green Planet) भन्नाले कुन ग्रहलाई बुझिन्छ ?
10. तरल पदार्थको आयतन नाप्ने एकाइलाइ के भनिन्छ ?
All Chapters
Topics
Nayab Subbha Mcqs
तलका कथनहरु ठीक बेठिक के हुन् छुट्याउनुहोस् ।
१. अन्तर्राष्ट्रिय मुद्राकोष (IMF) को Special Drawing Rights अन्तर्गत ५ वटा (U.S, dollar, Euro, Chinese yuan, Japanese yen र Pound Sterling) मुद्राहरु पर्दछन ।
२. मानव अधिकार क्षेत्रको नोबेल पुरस्कार भनेर Martin Ennals Award लाई चिनिन्छ ।
बौद्ध भिक्षुहरुको संघलाई के भनिन्छ ?
जोडा मिलउनु होस् ।
| १) अदुवा | अ) पखानीपुर |
| २) खुकुरी | आ) भोजपुर |
| ३) खुवा | इ) मालनेटा |
| ४) पेडा | ई) ठेचो |
Guest