Chapter:
gau-khane-katha
1. एक मुठी छ्वालीले सबै घर छाएको ।
बतà¥à¤¤à¤¿
2. हात खुट्टा केही छैन जता सुकै जान्छ बोल्ने मुख नभए पनि गोप्य कुरा खोल्छ ल भन्नुहोस के हो ?
Chitthi / Letter
3. आमा बोक्सी, छोरी सुकुमारी ।
à¤?à¥à¤²à¤¾à¤«à¤?à¥? फà¥à¤²
4. आउँछ जान्छ पर्खदैन, कहिल्यै पनी फर्कदैन (कसैसंग थर्कदैन) ।
Time
5. आफ्नु घरमा भात पकाई, अरुका घरमा तिहुन चखाई ।
Jery
6. घरतिर जादाँ वनतिर मुख, वनतिर जाँदा घर तिर मुख ।
बनà¥à¤?रà¥?
7. उठ्नेबित्तिकै खोपामा हात ।
लà¥à¤?ा लाà¤à¤?à¥?
8. सफा चिज चाहिदैन फोहरमा बस्छ रात भरि आहार खोजी दिन भरि लुक्छ के होला त्येस्तो ?
Lamkhutte
9. एउटा बुढाका सयौं आँखा, देख्ता खेरि बिग्नै चनाखा
ड���
10. छोड छोड बुढी म अघि जान्छु, के हो?
Lauro
All Chapters
View all Chapter and number of question available From each chapter from Nepali-Gau-khane-Katha
Topics
This Chapter gau-khane-katha consists of the following topics
Guest