Rastriya Banijiya Bank 5

Course: Rastriya Banijiya Bank — Practice MCQs, solutions, formulas & past entrance questions.

Chapter:

rastriya-banijiya-bank-5 (Click to view content)

1. बैक तथा वित्तीय संस्थाको सीइओ आफ्नो सेवाबाट निवृत्त भएको कति समय सम्म अन्य कुनै बैंक तथा वित्तीय संस्थामा काम गर्न पाउँदैन ?


2. तलको तथ्याङ्कको औसत निकल्नुहोस ।

200, 160, 220, 180, 270


3. एउटा रेडियो रु ३५०० मा किनेर ३० % नाफामा बेचियो भने उक्त रेडियोको विक्रिय मूल्य कति होला ?


4. Microsoft Excel is a -


5. नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर को हुन् ?


6. भुक्तानीको माध्यम दिइएका मध्ये कुन हो ?


7. एउटा विद्यालयमा भएको विद्यार्थीहरुमध्ये ६० % छात्रा र बाँकी छात्र थिए । यदि ३०० जना छात्रहरु थिए भने जम्मा विद्यार्थी कति थिए ?


8. पन्ध्रौं योजनाका अनुसार नेपालले विश्वको कुल हरितगृह ग्यासको कति प्रतिशत उत्सर्जन गर्दछ?


9. साफ च्याम्पियनसिप २०२१ को विजेता र उपविजेता मुलुक कुन कुन हो ?


10. नेपालमा हाल सम्म कति प्रकारका कागजी नोटहरु प्रकाशनमा आएका छन ?


Topics

This Chapter rastriya-banijiya-bank-5 consists of the following topics

Rastriya Banijiya Bank 5

बैक तथा वित्तीय संस्थाको सीइओ आफ्नो सेवाबाट निवृत्त भएको कति समय सम्म अन्य कुनै बैंक तथा वित्तीय संस्थामा काम गर्न पाउँदैन ?

;

तलको तथ्याङ्कको औसत निकल्नुहोस ।

200, 160, 220, 180, 270

;

एउटा रेडियो रु ३५०० मा किनेर ३० % नाफामा बेचियो भने उक्त रेडियोको विक्रिय मूल्य कति होला ?

;

Microsoft Excel is a -

;

नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर को हुन् ?

;

भुक्तानीको माध्यम दिइएका मध्ये कुन हो ?

;

एउटा विद्यालयमा भएको विद्यार्थीहरुमध्ये ६० % छात्रा र बाँकी छात्र थिए । यदि ३०० जना छात्रहरु थिए भने जम्मा विद्यार्थी कति थिए ?

;

पन्ध्रौं योजनाका अनुसार नेपालले विश्वको कुल हरितगृह ग्यासको कति प्रतिशत उत्सर्जन गर्दछ?

;

साफ च्याम्पियनसिप २०२१ को विजेता र उपविजेता मुलुक कुन कुन हो ?

;

नेपालमा हाल सम्म कति प्रकारका कागजी नोटहरु प्रकाशनमा आएका छन ?

;
WhatsApp