ADBL 4th २०८१ श्रावण ११
Course: Agricultural Development Bank — Practice MCQs, solutions, formulas & past entrance questions.
Guest
You need to login to ask any Questions from chapter adbl-4th- of agricultural-development-bank
Chapter:
|
1. भित्री मधेशमा पर्ने जिल्ला तलका मध्ये कुन होइन ? |
|
2. सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कहिले कायम गरियो ? |
|
3. सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ अनुसार वित्तीय जानकारी इकाई कहाँ रहने व्यवस्था छ ? |
|
4. नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन बमोजिम ऋणी कति समयभित्र सम्पर्कमा नआएमा खराब कर्जाको वर्गीकरणभित्र पर्ने व्यवस्था छ ? |
|
5. शैक्षिक सत्र २०७९ मा सामुदायिक विद्यालय तर्फ सबैभन्दा धेरै विद्यार्थी संख्या भएको विद्यालय हो? |
|
6. बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ को कति परिच्छेदमा दण्ड सजाय सम्बन्धी व्यवस्था रहेको छ ? |
|
7. लिच्छवि कालमा पसलमा लगाइने करलाई के भनिन्थ्यो ? |
|
8. भलिबललाई नेपालको राष्ट्रिय खेल कहिले घोषणा गरिएको हो ? |
|
9. नेपालले वि.सं. २०८१ वैशाखमा आयोजना गरेको लगानी सम्मेलन कति औँ सम्मेलन हो ? |
|
10. कालापानी र लिपुलेकसहितको नेपालको नयाँ नक्सा कहिले जारी भएको हो ? |
All Chapters
Topics
ADBL 4th २०८१ श्रावण ११
भित्री मधेशमा पर्ने जिल्ला तलका मध्ये कुन होइन ?
सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कहिले कायम गरियो ?
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ अनुसार वित्तीय जानकारी इकाई कहाँ रहने व्यवस्था छ ?
नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन बमोजिम ऋणी कति समयभित्र सम्पर्कमा नआएमा खराब कर्जाको वर्गीकरणभित्र पर्ने व्यवस्था छ ?
शैक्षिक सत्र २०७९ मा सामुदायिक विद्यालय तर्फ सबैभन्दा धेरै विद्यार्थी संख्या भएको विद्यालय हो?
बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ को कति परिच्छेदमा दण्ड सजाय सम्बन्धी व्यवस्था रहेको छ ?
लिच्छवि कालमा पसलमा लगाइने करलाई के भनिन्थ्यो ?
भलिबललाई नेपालको राष्ट्रिय खेल कहिले घोषणा गरिएको हो ?
नेपालले वि.सं. २०८१ वैशाखमा आयोजना गरेको लगानी सम्मेलन कति औँ सम्मेलन हो ?
कालापानी र लिपुलेकसहितको नेपालको नयाँ नक्सा कहिले जारी भएको हो ?