Chapter:

आर्थिक-विकास-Aarthik-awastha-II

1.
निम्नलिखित मध्ये कुन चाहिँ कथन गलत रहेको छ?
 १. नेपालको अन्तरिम संविधान, २०६३ जारि हुदा नेपालको प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला थिए ।
 २. नेपालको अन्तरिम संविधान, २०६३ को मस्यौदा समितिको अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड थिए । 
 ३. नेपालको अन्तरिम संविधान, २०६३ दुई पटक संसोधन भएको थियो।

2.

 १. प्रतिनिधि सभाको एउटा अधिवेशन र अर्को अधिवेसनको आवादी ६ महिनाको हुन्छ ।
 २. संघीय संसदमा राष्ट्रपतिको सम्बोधन सम्बन्धि व्यवस्था धारा ९२ मा रहेको छ । 

3.
तल दिइएका भनाइहरु विचार गर्नुहोस्। 
  १. गाउँसभाको सदस्य हुन २१ वर्ष पुरा गरेको हुनुपर्छ।
 २. गाउँ र नगर सभाले कानुन बनाउने अधिकार धारा २२६ मा रहेको छ।
 ३. प्रत्येक गाउँसभा र नगर सभामा प्रत्येक वडामा कम्तिमा १ जना महिला सदस्य रहने व्यवस्था रहेको छ।

4.

 १. नेपालको संविधान अनुसार नेपालमा ३ प्रकारका सदल्ट रहनेछ ।
 २. सर्वोच्च अदालत अभिलेख अदालत हुने सम्बन्धि व्यवस्था धारा १२६ मा उल्लेख गरिएको छ । 
 ३. सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सहित २१ जना न्यायाधिस रहने प्रावधान रहेको छ।

5.
तलका कथनहरू ठिक र बेठीक छुट्याउनुहोस्।
 १. कानुन बमोजिम बाहेक कुनै कर लगाउन वा उठाउन नपाइने व्यवस्था नेपालको संविधानको धारा ११५ मा उल्लेख गरिएको छ। 
 २. संघीय आर्थिक कार्यप्रणाली सम्बन्धि व्यवस्था धारा ११५ देखि धारा १२१ सम्म व्यवस्था गरिएको छ।
 ३. राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधाको रकम संघीय संचित कोषमा व्ययभार हुन्छ।

6.
तल दिइएका भनाइहरु विचार गर्नुहोस्। 
  १. नेपाल अधिराज्यको संविधान, २०४७ नेपालको चौथो संविधान हो।
 २. नेपाल अधिराज्यको संविधान, २०४७ मा २३ भाग, १३३ धारा र ५ अनुसूची थिए ।
 ३. नेपाल अधिराज्यको संविधान, २०४७ वि. सं. २०४७ कार्तिक २३ गतेदेखि लागू भएको थियो।

7.
निम्नलिखित मध्ये कुन चाहिँ कथन गलत रहेको छ?
 १. नेपाल सरकार वैधानिक कानुन, २००४  जारि हुदा नेपालका राजा श्री ५ महेन्द्र थिए।
 २. नेपाल सरकार वैधानिक कानुन, २००४ जारि हुदा नेपालका प्रधानमन्त्री पद्म शमशेर थिए। 
 ३. नेपाल सरकार वैधानिक कानुन, २००४  एक पटक पनि संसोधन भएन।

8.

 १. नेपालको संविधान, २०१९ मा न्यायपालिकाको अन्तिम अधिकार प्रधान न्यायाधिसमा थियो।
 २. नेपालको संविधान, २०१९  मा संकटकालीन अधिकार राजामा थियो 
 ३. नेपालको संविधान, २०१९  मा विकेन्द्रीकरणको सिद्धान्त अवलम्बन गरिएको थियो।

9.
तलका कथनहरू ठिक र बेठीक छुट्याउनुहोस्।
 १. नेपालको वर्तमान संविधान वि. सं. २०७४ असोज ३ गते लागू भएको थियो। 
 २. नेपालको संविधान २०७२ मा ३५ भाग, ३०८ धारा र ९ अनुसूची रहेका छन्।
 ३. नेपालको संविधान २०७२ संविधान सभाबाट निर्माण भएको पहिलो संविधान हो।

10.
निम्नलिखित मध्ये कुन चाहिँ कथन गलत रहेको छ?
 १. अमेरिकाको संविधान सन् १७८७ सेप्टेम्बर १७ मा निर्माण भएको थियो ।
 २. विश्वको सबैभन्दा ठुलो संविधान चीनको मानिन्छ । 
 ३. भारतमा पहिलो संविधान सन् १९४८ नोभेम्बर ४ मा अनुमोदन भएको थियो ।

All Chapters

View all Chapter and number of question available From each chapter from Loksewa-Preparation-GK-Questions

History Of Nepal

History Of Nepal mcqs

Literature mcqs

Literature mcqs

World Geography

World Geography

Interesting facts of world

Interesting facts of world

Interesting facts of nepal

Interesting facts of nepal

Geography of Nepal

Important GK Questions

Federal system and local level

Federal system and local level

Nepals longest, highest. Smallest

Nepals longest, highest. Smallest

CONSUETUDE AND TRADITION, RELIGION, ETHNIC GROUP

SAARC GK

SAARC GK

UNITED NATION ORGANIZATION, UNO GK

UNITED NATION ORGANIZATION, UNO GK

SPORTS|

SPORTS|

SOLAR SYSTEM

SOLAR SYSTEM

SCIENCE AND TECHNOLOGY

SCIENCE AND TECHNOLOGY

MOUNTAIONS AND MOUNTAINEERING

MOUNTAIONS AND MOUNTAINEERING

Economy (AARTHIK)

Economy (AARTHIK)

national and international (RASTRIYA / AANTARASTRIYA)

national and internationational and international (RASTRIYA / AANTARASTRIYA)nal

religion culture (Dharma sanskriti)

Geography of the World

Geography of the World

World History MCQS

World History MCQS

Governance System Mcqs

Governance System Mcqs

Sustainable Development and Environment mcqs

Nepal International Affairs with UNO, SAARC,BIMSTEC

Section Officer Gk 2072 to till date

Section Officer Gk 2072 to till date

सामाजिक अवस्था samajik awastha II

सामाजिक अवस्था II

आर्थिक विकास Aarthik awastha II

आर्थिक विकास II

दिगो विकास र वातावरण sustainable Development and Environment mcqs II

दिगो विकास र वातावरण II

अन्तराष्ट्रिय मामिला तथा अन्तराष्ट्रिय संघ संस्था International affairs and international organizations II

अन्तराष्ट्रिय मामिला तथा अन्तराष्ट्रिय संघ संस्था II

Population 2078

Population 2078

नेपालको संविधान र संवैधानिक विकासक्रम Nepal's Constitution and Constitutional Development mcqs II

नेपालको संविधान र संवैधानिक विकासक्रम II

Topics

This Chapter आर्थिक-विकास-Aarthik-awastha-II consists of the following topics

नेपालको संविधान र संवैधानिक विकासक्रम II

निम्नलिखित मध्ये कुन चाहिँ कथन गलत रहेको छ?
 १. नेपालको अन्तरिम संविधान, २०६३ जारि हुदा नेपालको प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला थिए ।
 २. नेपालको अन्तरिम संविधान, २०६३ को मस्यौदा समितिको अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड थिए । 
 ३. नेपालको अन्तरिम संविधान, २०६३ दुई पटक संसोधन भएको थियो।

;