खेलकुद || sports 2080

Course: खेलकुद ||khelkud — Practice MCQs, solutions, formulas & past entrance questions.

Chapter:

-sports-2080 (Click to view content)

1. विश्व ओलम्पियन सम्मेलन सम्पन्न

विश्व ओलम्पियन सम्मेलन सम्पन्न

विश्व ओलम्पियन सम्मेलन सम्पन्न भएको छ 

  • कहिले ? : २०२३ सेप्टेम्बर १६ र १७ 
  • आयोजना स्थल : टर्कीको स्तानबुल 
  • आयोजक : नेपाल ओलम्पियन संघ 
  • सम्मेलनमा विश्वभरबाट १ सय ५० जना भन्दा वढी ओलम्पियनहरु सहभागी भएका थिए 
  • नेपालबाट उक्त सम्मेलनमा ओलम्पियन दिपक बिष्ट सहभागी भएका थिए 
Show More

2. टी-२० विश्वकप क्रिकेटको एसिया छनोट सुरु

टी-२० विश्वकप क्रिकेटको एसिया छनोट सुरु

टी-२० विश्वकप क्रिकेटको एसिया छनोट सुरु भएको छ 

  • कहिले ? : २०८० कार्तिक १३ 
  • आयोजक : नेपाल 
  • सहभागी टिम : ८
  • समुह A : नेपाल, ओमान, मलेसिया र सिंगापुर
  • समुह B : युएई, हङकङ, बहराइन र कुवेत
  • यो प्रतियोगिताको फाइनलमा पुग्ने २ टिम टी-२० विश्वकप २०२४ को लागि छनोट हुनेछन
  • आगामी विश्वकपमा सहभागी देशको संख्या १६ बाट २० पुर्याइएको छ


टी-२० विश्वकप क्रिकेट २०२४

  • संस्करण : नवौं
  • आयोजक : संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिज
  • सहभागी हुने देश : २०
  • सन् २०२२ को विजेता : इंग्ल्याण्ड
Show More

3. खेलकुद प्रतियोगिता (सारांश)

खेलकुद प्रतियोगिता (सारांश)

आगामी खेलकुद प्रतियोगिताहरु 

खेलकुद आयोजना मिति आयोजक देश / स्थान 
१६ औं एसियाकप (जारी)30 Aug-17 Sep 2023पाकिस्तान र श्रीलंका 
१९ औं एसियाली खेलकुद 23 Sep - 8 Oct 2023
चीनको ग्वानझाउमा 
२० औं एसियाली खेलकुद2026जापान 
२१ औं एसियाली खेलकुद2030कतारको दोहा 
२२ औं एसियाली खेलकुद2034साउदी अरेबियाको रियाद 
१३ औं एकदिवशीय क्रिकेट विश्वकप Oct 5 – Nov 19, 2023
 भारत 
१४ औं एकदिवशीय क्रिकेट विश्वकप 2027दक्षिण अफ्रिका, जिम्बावे र नामिविया 
३३ औं ग्रिष्मकालिन ओलम्पिक 26 July - 11 August 2024फ्रान्सको पेरिस 
३४ औं ग्रिष्मकालिन ओलम्पिक14 July - 30 July 2028
अमेरिका, लस एन्जलस 
३५ औं ग्रिष्मकालिन ओलम्पिक23 July - 8 Aug 2032अष्ट्रेलिया, ब्रिसबेन 
२५ औं शीतकालीन ओलम्पिक 6 Frb - 22 Feb, 2026इटालीको मिलान र कोर्टिनामा 
२३ औं विश्वकप फुटबल 2026क्यानाडा, मेक्सिको र अमेरिका 
१० औं महिला विश्वकप फुटबल 2027
९ औं T-20 विश्वकप क्रिकेट 4 June – 30 June 2024
वेस्ट इन्डिज र अमेरिका 
१० औं T-20 विश्वकप क्रिकेट February – March 2026
भारत र श्रीलंका 
११ औं T-20 विश्वकप क्रिकेट2028अष्ट्रेलिया र न्युजिल्याण्ड 
१२ औं T-20 विश्वकप क्रिकेट2030इंग्ल्याण्ड, वेल्स, आयरल्याण्ड र स्कटल्याण्ड 
९ औं महिला T-20 विश्वकप क्रिकेट 2024बंगलादेश 
१३ औं महिला एकदिवशीय विश्वकप क्रिकेट 2025भारत 
तेस्रो टेस्ट च्याम्पियनसिप2025इंग्ल्याण्ड 


पछिल्ला खेलकुद प्रतियोगिता : 

खेलकुद आयोजक देश / स्थान विजेता उपविजेता 
नवौ फिफा महिला विश्वकप २०२३ अष्ट्रेलिया र न्युजिल्याण्ड स्पेन इंग्ल्याण्ड 
टेस्ट च्याम्पियनसिप २०२३ 
इंग्ल्याण्ड 
अष्ट्रेलिया 
भारत 
१४ औं साफ च्याम्पियनसिप २०२३ भारत भारत कुवेत 
८ औं महिला T-20 विश्वकप क्रिकेट २०२३ दक्षिण अफ्रिका अष्ट्रेलिया दक्षिण अफ्रिका 
२२ औं विश्वकप फुटबल २०२२ कतारको दोहा अर्जेन्टिना फ्रान्स 
१५ औं एसियाकप २०२२ युएई श्रीलंका पाकिस्तान 
T-20 विश्वकप २०२२ 
अष्ट्रेलिया  इंग्ल्याण्ड 
पाकिस्तान 
१४ औं शीतकालीन ओलम्पिक २०२२ चिनको बेइजिंग नर्वे जर्मनी 
१२ औं महिला एकदिवशीय क्रिकेट २०२२ न्युजिल्याण्ड अष्ट्रेलिया इंग्ल्याण्ड 
३२ औं ग्रिष्मकालिन ओलम्पिक २०२१ जापानको अमेरिका चीन
एकदिवशीय विश्वकप क्रिकेट २०१९ इंग्ल्याण्ड र वेल्स इंग्ल्याण्ड 
न्युजिल्याण्ड 


Show More

4. एकदिवशीय विश्वकप क्रिकेट २०२३ को उपाधि अष्ट्रेलियालाई

एकदिवशीय विश्वकप क्रिकेट २०२३ को उपाधि अष्ट्रेलियालाई

एकदिवशीय विश्वकप क्रिकेट २०२३ को उपाधि अष्ट्रेलियाले जितेको छ 

  • फाइनल खेल : २०२३ नोभेम्बर १९ 
  • विजेता : अष्ट्रेलिया 
  • उपविजेता : भारत 
  • फाइनल खेलमा अष्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गरेको हो 
  • यो संगै अष्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवशीय विश्वकपको उपाधि जितेको हो,
  • सर्वाधिक विकेट : मोहम्मद शामी, भारत  (२४ विकेट )
  • सर्वाधिक रन : विराट कोहली, भारत (७६५ रन)
  • फाइनल खेल आयोजना गरिएको रंगशाला : नरेन्द्र मोदी स्टेडियम (अहमदावाद)
  • सर्वाधिक शतक : क्विन्टन डीकक (दक्षिण अफ्रिका) - ४ शतक 
  • सर्वाधिक छक्का : रोहित शर्मा, भारत 
  • प्रतियोगिताको उत्कृष्ट खेलाडी (Player of the series) : विराट कोहली, भारत 


एकदिवसीय विश्वकप क्रिकेट सम्बन्धि थप जानकारी : 

  • विश्वकप २०२३ : १३ औं संस्करण 
  • आयोजक : भारत 
  • नारा : It Takes One Day
  • सहभागी देश : १० (अष्ट्रेलिया, भारत, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, पाकिस्तान, अफगानिस्तान, इंग्ल्याण्ड, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड)
  • सेमिफाइनल खेल : भारत र न्युजिल्याण्ड (भारत विजयी) तथा दक्षिण अफ्रिका र अष्ट्रेलिया (अष्ट्रेलिया विजयी)
  • विजेता देश लाई पुरस्कार : ४० लाख अमेरिकी डलर 
  • उपविजेता लाई पुरस्कार : २० लाख अमेरिकी डलर 
  • १२ औं संस्करण २०१९ को विजेता : इंग्ल्याण्ड 

हाल सम्मका पुरुष एकदिवशीय विश्वकप क्रिकेट विजेता देशहरु : 

  1. अष्ट्रेलिया : १९८७, १९९९ , २००३, २००७, २०१५, २०२३ 
  2. वेस्ट इन्डिज : १९७५, १९७९ 
  3. भारत : १९८३, २०११ 
  4. पाकिस्तान : १९९२ 
  5. श्रीलंका : १९९६ 
  6. इंग्ल्याण्ड : २०१९ 
Show More

5. च्याम्पियन्स लिग २०२३ : म्यानचेस्टर सिटी बन्यो विजेता

च्याम्पियन्स लिग २०२३ : म्यानचेस्टर सिटी बन्यो विजेता

च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ 

  • फाइनल खेल : २०२३ जुन ११
  • विजेता : म्यानचेस्टर सिटी
  • उप विजेता :  इन्टर मिलान
  • आयोजना स्थल : इस्तानबुलको ओलम्पिक रङ्गशाला
  • फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई  १–० गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो
  • सिटीले यसअघि नै  प्रिमियर लिग र एफए कपको उपाधि जितिसकेको छ ।
Show More

6. फिफा उत्कृष्ट वर्ष खेलाडी २०२३

फिफा उत्कृष्ट वर्ष खेलाडी २०२३

फिफा उत्कृष्ट वर्ष खेलाडी २०२३ : मेसि र बोनमटीले जिते उपाधी 

फिफा उत्कृष्ट वर्ष खेलाडी २०२३ (पुरुष)

  • विजेता : लियोनल मेसि (तेस्रो पटक )
  • मेसि अर्जेन्टिनाका स्टार खेलाडी हुन 
  • यो अवार्डका लागि मेसीले नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका केलियन एम्बाप्पेलाई पछि पारे ।
  • मेसी ले यो अवार्ड सन् २०१९ र २०२२ मा पनि जितेका थिए ।


फिफा उत्कृष्ट वर्ष खेलाडी २०२३ (महिला)

  • विजेता : आइटाना बोनमाटी
  • बोनमाटी पहिलोपटक विजेता बनेकी हुन 
  • उनी स्पेनिस खेलाडी हुन 


Fifa Award अन्तर्गत विभिन्न विधामा विजेताहरु : 

  • Men's player: Lionel Messi
  • Women's player: Aitana Bonmati
  • Men's coach: Pep Guardiola
  • Women's coach: Sarina Wiegman
  • Men's goalkeeper: Ederson
  • Women's goalkeeper: Mary Earps
  • Puskas Award: Guilherme Madruga
  • Men's world XI: Six Manchester City players included
  • Women's world XI: England Lionesses with seven representatives
  • Fair Play: Brazil men's national team for efforts fighting racism
  • Fan award: Father who bottle-fed newborn son at match in Argentina
Show More

7. यू-१६ राष्ट्रिय क्रिकेट २०८०

यू-१६ राष्ट्रिय क्रिकेट २०८०

१६ वर्ष मुनिको राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ

  • फाइनल खेल : २०८० बैशाख १७ 
  • विजेता : कोशी प्रदेश
  • उप-विजेता : वाग्मती प्रदेश
  • आयोजना स्थल : कैलालीको धनगढीको फाप्ला क्रिकेट मैदान
  • फाइनल खेलमा वाग्मती प्रदेशलाई ३५ रनले हराउँदै कोशी प्रतियोगिताको च्याम्पियन बनेको हो ।
  • विजेता बनेसँगै कोशीले  ट्रफी र दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता वाग्मतीले ट्रफीसहित १ लाख रुपैयाँ प्राप्त गरेको छ ।
Show More

8. एसियाडको क्रिकेटमा नेपालले बनायो विभिन्न विश्वकिर्तिमान

एसियाडको क्रिकेटमा नेपालले बनायो विभिन्न विश्वकिर्तिमान

एसियाड २०२३ मा मंगोलिया विरुद्धको क्रिकेट खेलमा नेपालले विभिन्न विश्वकिर्तिमान बनाएको छ 

  • खेल मिति : २७ सेप्टेम्बर २०२३ (१० असौज २०८०)
  • प्रतियोगिता : एसियाली खेलकुद प्रतियोगिता २०२३ 
  • प्रतिद्वन्दी : मंगोलिया 
  • नेपालको प्रदर्शन : २७३ रनले नेपाल विजयी 


यस खेलमा नेपालले बनाएका विश्वकीर्तिमान 

  • सर्वाधिक फराकिलो जित : नेपाल २६३ रनले विजयी (यस अघि T20 प्रतियोगितामा यो रेकर्ड चेक रिपब्लिकले टर्कीलाई २५७ रनले हराएर बनाएको थियो)
  • T20 मा सर्वाधिक ठुलो योगफल : नेपालले ३१४ रन बनाइ ३१५ रनको लक्ष्य दिएको (यस अघि अफगानिस्तानले आयरल्यान्डसँगको खेलमा २७८ रन बनाएको थियो)
  • सर्वाधिक छिटो सतक : नेपालका कुशल मल्लले ३४ बलमा साताक पुरा गरेका (यस अघि  भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए)
  • सर्वाधिक छिटो  अर्धसतक : नेपालका दिपेन्द्र सिंह ऐरीले ९ बलमा अर्धसतक पुरा गरेका (यस अघि भारतका युवराज सिंहले १२ बलमा अर्धसतक पुरा गरेका थिए)
  • तेस्रो नम्बरका खेलाडीद्वारा सर्वाधिक रन  :  कुशलमल्लले तेस्रो नम्बरमा ब्याटिंग गर्दै १३७ रन बनाएका ,  टी–२० मा चौथो नम्बरमा यति ठूलो स्कोर कुनै ब्याट्सम्यानले बनाउन सकेका थिएनन् ।
  • चौथो विकेटका लागि सर्वाधिक ठुलो साझेदारी : कुशल मल्ल र रोहित पौडेलबीच एक सय ९३ रनको साझेदारी भएको (यस अघि न्यूजिल्यान्डका डीपी कोनवे र जिडी फिलिप्सले १८४ रनको साझेदारी गरेका थिए )
  • सर्वाधिक छक्का : नेपालले २६ छक्का प्रहार गरेको ( टि -20 क्रिकेटमा कुनै एक टिमले हालसम्म २२ छक्का मात्र प्रहार गर्न सकेका थिए, सन् २०१९ मा आयरल्यान्डलाई अफगानिस्तानले २२ छक्का हानेको थियो । यस्तै वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई सन् २०२३ मा २२ छक्का हानेको थियो )
Show More

9. क्रिकेटमा पहिलाे पटक 'रेड कार्ड' काे प्रयाेग

क्रिकेटमा पहिलाे पटक 'रेड कार्ड' काे प्रयाेग

क्रिकेट खेलमा 'स्लाे ओभर रेट' का कारण पहिलाे पटक 'रेड कार्ड' काे प्रयाेग भएको छ 

  • कहिले ? : २७ अगस्त २०२३ 
  • क्यारेबियन प्रिम्रियर लिग (सिपिएल) को जारी प्रतियोगितामा रातो कार्डको प्रयोग गरिएको हो,
  • ट्रिनबागाे नाइट राइडर्स र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबीचकाे खेलमा राइडर्सले 'रेड कार्ड' पाएकाे हाे ।
  • नेभिस प्याट्रियट्सबीचकाे खेलमा बलिङ गरेकाे राइडर्स आफ्नाे अन्तिम तीन ओभरकाे खेल शुरु हुने बेलामा आवश्यक ओभर रेट भन्दा पछि थियाे ।
  • यही कारण अम्पायरले टिमलाई 'रेड कार्ड' देखाए र कप्तान कायरन पाेलार्डकाे आग्रहमा स्पिनर सुनिल नरायन मैदानबाट बाहिर जानु परेको थियो ।

Show More

10. साफ च्याम्पियनसिप २०२३ को उपाधि भारतलाई

साफ च्याम्पियनसिप २०२३ को उपाधि भारतलाई

१४ औँ संस्करणको साफ च्याम्पियनसिप २०२३ को उपाधि भारतले जितेको छ 

  • फाइनल खेल : ४ जुलाई २०२३ (१९ असार २०८०)
  • विजेता : भारत (नवौं पल्ट)
  • उप विजेता : कुवेत
  • नेपाल यो प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको छ
  • सन् २०२१ को प्रतियोगितामा नेपाल फाइनलमा भारत संग पराजित भएको थियो,
  • आयोजना स्थल ? : भारत  (बेंगलुरु)
  • प्रतियोगिता अवधि : २१ जुन - ४ जुलाई २०२३ 
  • सहभागी टिम : ८ (नेपाल, भारत , बंगलादेश, भुटान, कुवेत, लेवनान, माल्दिभ्स र पाकिस्तान )
  • पहिलोपटक सहभागी हुने देश : कुवेत र लेवनान 
  • माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसिपमा भारत विजेता र  नेपाल उपविजेता बनेको थियो ।
  • ग्रुप विभाजन : Group A : भारत, कुवेत, नेपाल, पाकिस्तान
  • Group B : लेबनान, माल्दिभ्स, भुटान, बंगलादेश
  • सेमिफाइनल :
    • कुवेत र बंगलादेश (कुवेत विजयी)
    • लेवनान र भारत (भारत विजयी)
  •  नेपालका खेलहरु :
    • नेपाल Vs कुवेत : २१ जुन २०२३ (नेपाल १-३ गोल अन्तरले पराजित )
    • नेपाल Vs भारत : २४ जुन २०२३ (नेपाल २-० गोल अन्तरले पराजित)
    • नेपाल Vs पाकिस्तान : २७ जुन २०२३ (नेपाल १-० गोल अन्तरले पराजित)
  • अन्य उपाधिहरु :
    • फेयर प्ले अवार्ड : नेपाल
    • गोल्डेन बुट : सुनील क्षत्री - ५ गोल (भारत)
    • गोल्डेन बल : सुनील क्षत्री (भारत)
    • उत्कृष्ट गोलरक्षक : अनिसुर रहमान (बंगलादेश)
Show More

WhatsApp