Chapter:

Civil-Service-act-2049-and-Regulation-2050

1.

Government prepares budget 

2. नेपालमा भुक्तानी श्रेस्ता प्रणालीको सुरुवात कहिले देखि भएको हो ?

3. देहायको भनाइ बारे विचार गर्नुहोस् । 1. दोहोरो लेखा प्रणालीले डेबिट र क्रेडिट दुवैलाई प्रभाव पार्दछ । 2. इटलीका ल्युका पेसिओलीले दोहोरो लेखा प्रणालीको प्रतिपादन गरेका हुन् । 3. नेपालको वर्तमान लेखा यही लेखा प्रणालीमा आधारित छ । माथिको कुन भनाइ सही छ ?

4.

सरकारी बजेट कसले स्वीकृत गर्दछ ?

5. विगतको आयव्ययलाई आधारमा रुपमा नलिई प्रत्येक आर्थिक वर्षका कार्यक्रम वा आयोजनालाई नयाँ आयोजना सरह वा नयाँ परिवेश मानी विस्तृत विश्लेषण र पुष्ट्याई सहित तयार गरिने बजेटलाई के भनिन्छ ?

6.

लैंगिक बजेटको उद्देश्यअन्तर्गत देहायको कुन पर्दछ ? 

7.

महालेखा परीक्षकको विभागको स्थापना कहिले भएको हो ?

8.

तलका भनाइबारे विचार गर्नुहोस् ।

  1. लैंगिक बजेट महिलाका लागि छुट्टै बजेट होइन । 
  2. लैंगिक बजेट यस्तो बजेट वा कार्यक्रम वा आयोजना हो जसले आयोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकन तथा आयोजनाको प्रभाव मूल्यांकन सबै पक्षमा महिलाको संख्यात्मक र गुणात्मक सहभागिता गराई उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्छ। 

9.

सर्वप्रथम बजेट प्रस्तुत गर्ने व्यक्ति (अर्थमन्त्री) को हुन् ? 

10.

नेपालमा लेखापरीक्षणको सुरुवात कहिले भएको मानिन्छ ?

Topics

This Chapter Civil-Service-act-2049-and-Regulation-2050 consists of the following topics

Government Budget

Accounting and Auditing System mcqs

Government prepares budget 

;

नेपालमा भुक्तानी श्रेस्ता प्रणालीको सुरुवात कहिले देखि भएको हो ?

;

देहायको भनाइ बारे विचार गर्नुहोस् । 1. दोहोरो लेखा प्रणालीले डेबिट र क्रेडिट दुवैलाई प्रभाव पार्दछ । 2. इटलीका ल्युका पेसिओलीले दोहोरो लेखा प्रणालीको प्रतिपादन गरेका हुन् । 3. नेपालको वर्तमान लेखा यही लेखा प्रणालीमा आधारित छ । माथिको कुन भनाइ सही छ ?

;

सरकारी बजेट कसले स्वीकृत गर्दछ ?

;

विगतको आयव्ययलाई आधारमा रुपमा नलिई प्रत्येक आर्थिक वर्षका कार्यक्रम वा आयोजनालाई नयाँ आयोजना सरह वा नयाँ परिवेश मानी विस्तृत विश्लेषण र पुष्ट्याई सहित तयार गरिने बजेटलाई के भनिन्छ ?