Login to ask a question from Government Budget , Accounting and Auditing System

देहायको भनाइ बारे विचार गर्नुहोस् । 1. दोहोरो लेखा प्रणालीले डेबिट र क्रेडिट दुवैलाई प्रभाव पार्दछ । 2. इटलीका ल्युका पेसिओलीले दोहोरो लेखा प्रणालीको प्रतिपादन गरेका हुन् । 3. नेपालको वर्तमान लेखा यही लेखा प्रणालीमा आधारित छ । माथिको कुन भनाइ सही छ ?

Previous Question Next Question
🔗

Similar Questions

From Government Budget , Accounting and Auditing System · Public Management

View All
WhatsApp