Current Affair Quiz 2081
Course: Current Affair Quiz 2081 — Practice MCQs, solutions, formulas & past entrance questions.
Chapter:
| 1. नेपालको पहिलो कमलरीमुक्त घोषित जिल्ला कुन हो? |
|
2. विश्व पृथ्वी दिवस कहिले मनाइन्छ? |
|
3. हरेक वर्ष बैशाख १ गते मात्र फुल्ने फूल कुन हो? |
|
4. नेपालीको औसत आयु कति रहेको छ ? |
|
5. हालै (२०८० चैत) जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कहाँ सम्पन्न भयो ? |
|
6. प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुन्द्रावती सेतीदेवी कुण्ड कहाँ रहेको छ ? |
|
7. बागमती प्रदेशको दोस्रो युवा सम्मेलन कहिले सम्पन्न भएको हो ? |
| 8. योंग एचिभर अवार्ड, २०२४ प्राप्त गर्ने व्यक्तित्व को हुन् ? |
केपी खनाल (सरसफाइ अभियन्ता)
- इन्टरनेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत अभिनेतृ (टेलिफिल्म) रियासा दाहाल पनि पुरस्कृत भएकी छन् ।
|
9. पन्ध्रौं योजना अनुसार आ.व. २०८०/८१ मा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या (निरपेक्ष गरिबी) कति प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ ? |
|
10. एसियाली विकास बैङ्क (एडिबी) ले सन् २०२४ अप्रिलमा सार्वजनिक गरिएको प्रतिवेदन ‘एसियाली विकास परिदृश्य’ अनुसार सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ? |
All Chapters
Topics
Current Affair Quiz 2081
नेपालको पहिलो कमलरीमुक्त घोषित जिल्ला कुन हो?
विश्व पृथ्वी दिवस कहिले मनाइन्छ?
हरेक वर्ष बैशाख १ गते मात्र फुल्ने फूल कुन हो?
नेपालीको औसत आयु कति रहेको छ ?
हालै (२०८० चैत) जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कहाँ सम्पन्न भयो ?
प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुन्द्रावती सेतीदेवी कुण्ड कहाँ रहेको छ ?
बागमती प्रदेशको दोस्रो युवा सम्मेलन कहिले सम्पन्न भएको हो ?
योंग एचिभर अवार्ड, २०२४ प्राप्त गर्ने व्यक्तित्व को हुन् ?
पन्ध्रौं योजना अनुसार आ.व. २०८०/८१ मा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या (निरपेक्ष गरिबी) कति प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ ?
एसियाली विकास बैङ्क (एडिबी) ले सन् २०२४ अप्रिलमा सार्वजनिक गरिएको प्रतिवेदन ‘एसियाली विकास परिदृश्य’ अनुसार सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?
Guest