Chapter:
1. Who was captain of Pakistan team that won 2009 T20 World Cup?
2. Which country won very first edition of ICC Men's T20 World Cup in 2007?
3. T-20 विश्वकप क्रिकेट-२०२४
> खेल भएको मिति : २०२४ जुन २ देखि २९ सम्म
> आयोजक देश: अमेरिका र वेष्ट इण्डिज
> विजेता: भारत (७ रनले) (दुई पटक जितेको)
> उपविजेता: दक्षिण अफ्रिका
> फाइनल खेल्ने देशहरू: भारत र दक्षिण अफ्रिका
> सेमिफाइनल खेल्ने देशहरू: भारत, दक्षिण अफ्रिका, इङग्ल्याण्ड, अफगानिस्तान
> कति औं संस्करण: नवौँ
> सहभागि टिम: २०
> खेल संख्या: ५५
> फाइनल खेल भएको रंगशाला: Kensington Oval Barbados (West Indies)
> यो खेल २।२ वर्षको अन्तरालमा हुने गर्दछ।
> टी-२० विश्वकप प्रतियोगिताको शुरुवात सन् २००७ देखि भएको हो । पहिलो खेल दक्षिण अफ्रिकामा भएको थियो । जसको उपाधि भारतले जितेको थियो ।
> आठौँ संस्करणको आयोजक देश: अष्ट्रेलिया (मेलवर्न)
> आठौँ संस्करणको विजेता: इंङ्ग्ल्याण्ड
> नेपाल यस खेलमा पहिलो पटक सन् २०१४ मा र सन् २०२४ मा दोस्रो पटक गरी दुई पट टि २० विश्वकप खेलेका छ ।
> यस संस्करणको खेलमा नेपालले पहिलो खेल नेदरल्याण्डसँग खेलेको थियो ।
More Information on २०२४ आइसिसी पुरुष टि-२० बिश्वकप क्रिकेट प्रतियोगिता (2024 ICC Men's T-20 World Cup Cricket Tournament)
संस्करण : नवौ
मूल आयोजक : अन्तराष्ट्रिय किकेट परिषद (International Cricket Council)
सह आयोजक : वेष्ट इण्डिज र संयुक्त राज्य अमेरिका
वेष्ट इण्डिज टि-२० बिश्वकप प्रतियोगिताको आयोजक भएको दोस्रो पटक र संयुक्त राज्य अमेरिका पहिलो पटक हो ।
फरम्याटः २०-२० ओभर
आयोजना मिती: २०२४ जुन ०१-२९
सहभागी टिम : २० (४ वटा समूह), नेपाल समूह डि मा रहेको
खेल संख्या : ५५
उद्घाटन खेलः संयुक्त राज्य अमेरिका बिरुद्द क्यानडा (२०२४ जुन १), अमेरिका बिजयी, क्यानडा ७ विकेटले पराजित
सुपर ८ मा प्रवेश गरेका टिम : भारत, संयुक्त राज्य अमेरिका, इंग्ल्याण्ड, अष्ट्रेलिया, वेष्ट इण्डिज, अफ्गानिस्तान, दक्षिण अफ्रिका, बंगलादेश
सुपर ८ मा प्रवेश गर्ने एक मात्र एसोसिएट सदस्य राष्ट्रः संयुक्त राज्य अमेरिका
सेमिफाइनलमा पुग्ने टिम (देश): भारत, इङ्ल्याण्ड, दक्षिण अफ्रीका, अफ्गानिस्तान (अफ्गानिस्तान पहिलो पटक सेमिफाइनल पुगेको हो।)
फाइनलमा प्रवेश गर्ने टिम: भारत र दक्षिण अफ्रिका, दुबै टिम अपराजित रहँदै फाइनल प्रवेश गरेका थिए।
फाइनल खेल : २०२४ जुन २९
फाइनल खेल खेलाइएको रंगशालाः केन्सिंगटन ओभल रंगशाला, ब्रीजटाउन (बार्बाडोस)
फाइनल खेलका फिल्ड अम्पायरः रिचर्ड इलिंगवर्थ (इंग्ल्याण्ड) र कृश गफाने (न्युजिल्याण्ड)
बिजेताः भारत
दक्षिण अफ्रिका विरुद्ध ७ रनको जित निकाल्दै भारतले आईसीसी ट्वान्टी-२० विश्वकपको उपाधि उचालेको हो।
उपबिजेता : दक्षिण अफ्रीका
भारतले दोस्रो पटक फाइनल खेलेको हो भने दक्षिण अफ्रीकाले पहिलो पटक फाइनल खेलेको हो।
भारतिय कप्तानः रोहित शर्मा र दक्षिण अफ्रिका का कप्तानः एइडेन मार्कम
टस जितेर ब्याटिङमा उत्रिएको भारतले बिराट कोहलीको अर्धशतकमा २० ओभरमा ७ विकेटको क्षतिमा १७६ रन बनाएको थियो।
५९ बलमा ७६ रन बनाएका बिराट कोहली म्यान अफ द म्याच भए।
भारतले दिएको १७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो।
दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले ५२ रन बनाए पनि टिमको हार टार्न सकेनन् ।
भारतले प्रतियोगिताभर ८ खेलमा अपराजित रहँदै उपाधि उचालेको हो। ट्वान्टी-२० विश्वकपको इतिहासमा कुनै पनि टिम अपराजित रहँदै विश्व च्याम्पियन बनेको यो पहिलोपटक हो।
भारतले १७ वर्षपछि ट्वान्टी-२० विश्वकपको उपाधि जित्यो। भारतले यसअघि सन् २००७ मा आयोजित पहिलो संस्करणको उपाधि जितेको थियो।
भारतले समग्रमा १३ वर्षपछि आइसिसिले आयोजना गरेको प्रतियोगिता जितेको छ। सन् २०११ मा भारतले एकदिवशिय क्रीकेट बिश्वकप प्रतियोगिता जितेको थियो।
भारत दुई पटक टी-२० विश्वकपको उपाधि जित्ने मात्र तेस्रो टोली बनेको छ। यसअघि वेस्ट इन्डिज र इंग्ल्यान्डले यो उपलब्धि हासिल गरेका थिए।
विविधः
सर्वाधिक रन बनाउने खेलाडी :- रहमानउल्लाह गुरबाज, अफगानिस्तान (२८१ रन)
सर्वाधिक विकेट लिने खेलाडी : फजलहक फारुकी, अफगानिस्तान (८ विकेट १७ विकेट) र अर्शदीप सिंह, भारत (८ खेल १७ विकेट)
प्लेयर अफ द टुर्नामेन्ट : जसप्रीत बुम्राह (भारत), बुम्राहले प्रतियोगिताभर ८ खेलमा ४.१७ को इकोनमीमा रन खर्चिदै १५ विकेट लिएका थिए ।
प्लेयर अफ द फाइनल: विराट कोहली
प्रतियोगितामा सर्वाधिक चौका प्रहार गर्ने खेलाडी ट्रेविस हेड, अष्ट्रेलिया (२६ वटा)
प्रतियोगितामा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी :- निकोलस पुरण, वेष्ट इण्डिज (१७ वटा)
न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसन टी-२० विश्वकपमा आफ्नो पूरै ४ ओभर (२४बल) मेडन राख्ने पहिलो खेलाडी बनेका छन् । पपुवा न्युगिनीविरुद्ध लोकी फर्गुसनले ४ ओभरमा ३ विकेट लिदै कुनैपनि रन नदिदै उक्त कीर्तिमान बनाएका हुन् ।
प्रतियोगिताको सबैभन्दा कान्छो खेलाडीः गुल्शन झा, नेपाल
प्रतियोगिताको सबैभन्दा पाको खेलाडीः पर्याक सुबुगा, उगाण्डा, ४३ वर्ष
प्रतियोगिताको सबैभन्दा कान्छो कप्तानः रोहित पौडेल, नेपाल
भारतिय कप्तान रोहित शर्मा र विराट कोहलीले टी-२० आई बाट सन्यास घोषणा गरेका छन् ः २०२४ जुन २९
आगामी संस्करणका आयोजकः
१०औ (सन् २०२६) : भारत र श्रीलका
११औ (सन् २०२८) : अष्ट्रेलिया र न्युजिल्याण्ड Santosh
१२औ (सन् २०३०) : इंग्ल्याण्ड, आयरल्याण्ड र स्कटल्यान्ड
विश्वकपमा नेपाल :
- सबैभन्दा धेरै रन जोड्ने ब्याटर : आसिफ सेख, तीन खेलमा ६३ रन || सेखले दक्षिण अफ्रिकाविरुद्ध सर्वाधक ४२ रन बनाए। । प्रतियोगितामा कुनै पनि ब्याटरले एकै इनिङमा बनाएको सर्वाधिक स्कोरसमेत बन्यो ।
- सर्वाधिक विकेट लिने बलर : दीपेन्द्र सिंह ऐरी, तीन खेलमा 6 विकेट
- प्रतियोगिताको समूह चरणबाट बाहिरिएको नेपालले कुनै पनि खेलमा जित निकाल्न सकेन।
- नेपालले समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटको हार बेहोरेको थियो।
- दोस्रो खेल वर्षाका कारण नतिजाविहीन बन्दा नेपाल र श्रीलंकाले समान एक अंक बाँडेका थिए ।
- तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध एक रनले पराजित भएको नेपाल चौथो खेलमा बंगलादेशविरुद्ध २१ रनले निराश बनेको थियो ।
4. India in ICC Men’s T20 World Cup 2024. Against which team did he play his first match?
5. The 2021 edition of T20 World Cup was jointly hosted by which two countries?
6. Which country is participating in ICC Men’s T20 Cricket World Cup for first time?
7. By how many runs has India defeated South Africa of T20 World Cup 2024?
8. Who is head coach of Indian team for 9th T20 World Cup 2024?
9. When did ICC Men’s T20 World Cup start?
10. Who is youngest captain in ICC T20 World Cup 2024?
All Chapters
Topics
ICC Men’s T20 World Cup 2024 GK with MCQs Details
Who was captain of Pakistan team that won 2009 T20 World Cup?
Which country won very first edition of ICC Men's T20 World Cup in 2007?
T-20 विश्वकप क्रिकेट-२०२४
India in ICC Men’s T20 World Cup 2024. Against which team did he play his first match?
The 2021 edition of T20 World Cup was jointly hosted by which two countries?
Which country is participating in ICC Men’s T20 Cricket World Cup for first time?
By how many runs has India defeated South Africa of T20 World Cup 2024?
Who is head coach of Indian team for 9th T20 World Cup 2024?
When did ICC Men’s T20 World Cup start?
Who is youngest captain in ICC T20 World Cup 2024?
Guest