Chapter:
1. निम्नलिखित मध्ये कुन चाहिँ कथन गलत रहेको छ?
१. आ.व. २०८०/८१ को बजेटमा राजस्व १२ खर्व ४८ अर्व ६२ करोड संकलन गर्ने लक्ष्य लिएको छ। २. आ.व. २०८०/८१ मा ६% आर्थिक वृद्धिदरको लक्ष्य लिइएको छ। ३. आ.व. २०८०/८१ मा मुद्रस्फ्रिति दर ५.५% मा ल्याउने लक्ष्य राखिएको छ।
2. तल दिइएका भनाइहरु विचार गर्नुहोस्।
१. काठमाडौँ निजगड द्रुत मार्गको लम्बाई ७६ किमी रहेको छ। २. पुर्व पश्चिम राजमार्गको सबैभन्दा होचो भाग इटहरी हो। ३. पुर्व पश्चिम राजमार्गको सबैभन्दा अग्लो भाग बाँकेको पुस्मा हो।
3. तलका कथनहरू ठिक र बेठीक छुट्याउनुहेस्।
१. सन् २०२३ मा नेपाल आउने पर्यटकको संख्या २० लाख पुर्याउने बजेटले लक्ष्य राखेको छ। २. आ.व. २०८०/८१ को बजेटमा प्रत्येक प्रदेशमा १/१ ओटा गोदामघर निर्माण गरिने उल्लेख गरिएको छ। ३. खोटाङको हलेसी तुवाचुङ् क्षेत्रलाई खुल्ला सांस्कृतिक संग्राहलयक रुपमा विकास गरिने भएको छ।
4. तल दिइएका भनाइहरु विचार गर्नुहोस्।
१. सनपाट खेतीका लागि सुनसरी, मोरङ र झापा प्रसिद्ध छन्। २. सनपाटलाई वाणिज्यको खैरो कागज भनिन्छ। ३. सुर्ती खेतीका लागि प्रसिद्ध क्षेत्र चुरे क्षेत्र हो।
5. तल दिइएका भनाइहरु विचार गर्नुहोस्।
१. नेपालमा कृषि विमा कार्यक्रमको सुरुवात वि.सं. २०६९ बाट भएको हो। २. शुन्य लागतको प्राकृतिक खीतिको सुरुवातकर्ता सुवास पालेकर हुन्। ३. हरियो सुन भनेर अम्लिसोलाई चिनिन्छ।
6. तल दिइएका भनाइहरु विचार गर्नुहोस्। १. नेपालमा २३६ प्रजातिका माछा पाइन्छन। २. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ७५ जिल्लामा संचालित छ। ३. नेपालमा विभिन्न ६ ओटा राष्ट्रिय गौरवका सिंचाई आयोजना निर्माणाधीन रहेको छन्।
7. तल दिइएका भनाइहरु विचार गर्नुहोस्।
१. नेपालको घले गाउँ लाई सार्क राष्ट्रकै नमुना गाउँका रुपमा मानिएको छ।
२. नेपालमा रेल सेवाको संचालन वि.सं. १९९० मा भएको हो।
३. जनकपुरदेखि जयनगरसम्मको रेलमार्गको लम्बाई ५१ किमी रहेको छ।
8. निम्नलिखित मध्ये कुन चाहिँ कथन गलत रहेको छ?
१. नेपालको अर्थ व्यवस्थाको प्रमुख क्षेत्र कृषि हो। २. नेपालमा दशौं र एघारौं योजनाको अवधिलाई कृषि दशकका रुपमा मनाइयो। ३. देशको कुल भूभागको २५% भूमिमा खेति गरिएको छ।
9. तलका कथनहरू ठिक र बेठीक छुट्याउनुहेस्।
१. नेपालमा पर्यटन बोर्डको स्थापना वि.सं. २०५५ पुस १६ मा भएको थियो। २. नेपाल पर्यटन वर्ष २०११ 'पर्यटनका लागि सँगसँगै' नाराका साथ मनाइएको थियो। ३. नेपालमा सर्वप्रथम पर्यटन नीति वि.सं. २०५४ मा लागु गरिएको हो।
10. तलका कथनहरू ठिक र बेठीक छुट्याउनुहेस्। १. नेपालका उद्योगमा सबैभन्दा धेरै लगानी रहेको राष्ट्र भारत हो। २. सन् २०२२ मा नेपाल आयका विदेशी पर्यटकको संख्या ६ लाख १४ हजार ६६९ रहेको छ। ३. नेपालमा प्रति पर्यटक औसत बसाई १५ दिन रहेको छ।
All Chapters
History Of Nepal
Literature mcqs
World Geography
Interesting facts of world
Interesting facts of nepal
Geography of Nepal
Federal system and local level
Nepals longest, highest. Smallest
CONSUETUDE AND TRADITION, RELIGION, ETHNIC GROUP
SAARC GK
UNITED NATION ORGANIZATION, UNO GK
SPORTS|
SOLAR SYSTEM
SCIENCE AND TECHNOLOGY
MOUNTAIONS AND MOUNTAINEERING
Economy (AARTHIK)
national and international (RASTRIYA / AANTARASTRIYA)
religion culture (Dharma sanskriti)
Geography of the World
World History MCQS
Governance System Mcqs
Sustainable Development and Environment mcqs
Nepal International Affairs with UNO, SAARC,BIMSTEC
Section Officer Gk 2072 to till date
सामाजिक अवस्था samajik awastha II
आर्थिक विकास Aarthik awastha II
दिगो विकास र वातावरण sustainable Development and Environment mcqs II
अन्तराष्ट्रिय मामिला तथा अन्तराष्ट्रिय संघ संस्था International affairs and international organizations II
Population 2078
नेपालको संविधान र संवैधानिक विकासक्रम Nepal's Constitution and Constitutional Development mcqs II
Topics
आर्थिक विकास II
निम्नलिखित मध्ये कुन चाहिँ कथन गलत रहेको छ?
१. आ.व. २०८०/८१ को बजेटमा राजस्व १२ खर्व ४८ अर्व ६२ करोड संकलन गर्ने लक्ष्य लिएको छ। २. आ.व. २०८०/८१ मा ६% आर्थिक वृद्धिदरको लक्ष्य लिइएको छ। ३. आ.व. २०८०/८१ मा मुद्रस्फ्रिति दर ५.५% मा ल्याउने लक्ष्य राखिएको छ।
तल दिइएका भनाइहरु विचार गर्नुहोस्।
१. काठमाडौँ निजगड द्रुत मार्गको लम्बाई ७६ किमी रहेको छ। २. पुर्व पश्चिम राजमार्गको सबैभन्दा होचो भाग इटहरी हो। ३. पुर्व पश्चिम राजमार्गको सबैभन्दा अग्लो भाग बाँकेको पुस्मा हो।
तलका कथनहरू ठिक र बेठीक छुट्याउनुहेस्।
१. सन् २०२३ मा नेपाल आउने पर्यटकको संख्या २० लाख पुर्याउने बजेटले लक्ष्य राखेको छ। २. आ.व. २०८०/८१ को बजेटमा प्रत्येक प्रदेशमा १/१ ओटा गोदामघर निर्माण गरिने उल्लेख गरिएको छ। ३. खोटाङको हलेसी तुवाचुङ् क्षेत्रलाई खुल्ला सांस्कृतिक संग्राहलयक रुपमा विकास गरिने भएको छ।
तल दिइएका भनाइहरु विचार गर्नुहोस्।
१. सनपाट खेतीका लागि सुनसरी, मोरङ र झापा प्रसिद्ध छन्। २. सनपाटलाई वाणिज्यको खैरो कागज भनिन्छ। ३. सुर्ती खेतीका लागि प्रसिद्ध क्षेत्र चुरे क्षेत्र हो।
तल दिइएका भनाइहरु विचार गर्नुहोस्।
१. नेपालमा कृषि विमा कार्यक्रमको सुरुवात वि.सं. २०६९ बाट भएको हो। २. शुन्य लागतको प्राकृतिक खीतिको सुरुवातकर्ता सुवास पालेकर हुन्। ३. हरियो सुन भनेर अम्लिसोलाई चिनिन्छ।
तल दिइएका भनाइहरु विचार गर्नुहोस्। १. नेपालमा २३६ प्रजातिका माछा पाइन्छन। २. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ७५ जिल्लामा संचालित छ। ३. नेपालमा विभिन्न ६ ओटा राष्ट्रिय गौरवका सिंचाई आयोजना निर्माणाधीन रहेको छन्।

Guest