Chapter:
Karnali-provience-4th-2080-1=9
1. दिगो शहर / बस्ती विकास दिगो विकासको कतिऔं लक्ष्य हो?
- लक्ष्य ११
2. राष्ट्रियसभामा निर्वाचित सदस्य संख्या कति हुने व्यवस्था छ?
- ५६
3. सबैभन्दा पश्चिम मा पर्ने सप्तकोशी को सहायक नदि ?
- इन्द्रावती
4. निजामती कर्मचारी लाई सुत्केरी स्याहार बिदा कति दिन ?
- १५ दिन
5. विश्व बिध्यालय अनुदान आयोग को स्थापना कहिले भएको हो ?
- २०५०/८/७
6. नेपालको अन्तरिम संविधान २०६३ कहिले जारी भयो ?
- २०६३ माघ १
7. भेरी बबई डाइभर्सनको विधुत उत्पादन क्षमता कति छ ?
46.8 mw
8. कर्णाली प्रदेशको प्रथम पन्चवर्शीय योजनाले साक्षता दर कति पुर्याउने लक्ष्य लिएको छ?
- ९५%
9. व्यक्तिगत घटना दर्ता को सुरुवात कहिले बाट भयो ?
- २०३४/०२/०१
10. नेपालको पहिलो औद्योगिक क्षेत्र कुन ?
- बालाजु औद्योगिक क्षेत्र
All Chapters
View all Chapter and number of question available From each chapter from Loksewa-Questions
Topics
This Chapter Karnali-provience-4th-2080-1=9 consists of the following topics
Guest