Chapter:

Nayab-Subbha-Mcqs

1. तलका दुई समूहहरुबीच जोडा मिलाएर सही कोड छान्नुहोस् |
a) विक्रमशिला बिहार 1) श्रीलंका
b) ताम्रशिला बिहार 2) पाकिस्तान
c) तक्षशिला बिहार 3) भारत
d) स्वयम्भु बिहार 4) नेपाल

सही कोड
Aa-1,b-3,c-4,d-2
Ba-2,b-1,c-4,d-3
Ca-2,b-1,c-3,d-4
Da-3,b-1,c-4,d-2


2. नेपालमा सेलुलर मोबाइल सेवाको सुरुवात कहिले भयो ?


3. २९ वर्षको उमेरमा सुनसान रातको मौका पारि सिदार्थ गौतमले राजकाज छोडेर हिड्नुलाई के भनिन्छ ?


4. अन्तराष्ट्रिय न्यायालयको सचिवालयका न्यायाधिसहरुको कार्यकाल कति वर्षको हुन्छ ?


5. जोडा मिलान गरी सहि कोड छनौट गर्नुहोस् ।
(a) प्रथम राष्ट्रिय खेलकुद (1) लालीगुराँस
(b) दोस्रो राष्ट्रिय खेलकुद (2) डाँफे
    (3) रातो पाण्डा


6. 'दरबारको दुखान्त' कृतिका लेखक को हुन ?


7. AT=२०, BAT=६० हुन्छ भने CAT कति हुन्छ ?


8. वायुयान आवागमनको पूर्वसूचना दिने यन्त्रलाई के भनिन्छ ?


9. Iraq : Dinar हुन्छ भने Kuwait : ??


10. यदी PLANE लाई ३१२५ ले कोड गरिन्छ भने NEPAL लाइ के ले कोड गरिन्छ ?


All Chapters

View all Chapter and number of question available From each chapter from Nayab-Subbha

Topics

This Chapter Nayab-Subbha-Mcqs consists of the following topics

Nayab Subbha Mcqs

तलका दुई समूहहरुबीच जोडा मिलाएर सही कोड छान्नुहोस् |
a) विक्रमशिला बिहार 1) श्रीलंका
b) ताम्रशिला बिहार 2) पाकिस्तान
c) तक्षशिला बिहार 3) भारत
d) स्वयम्भु बिहार 4) नेपाल

सही कोड
Aa-1,b-3,c-4,d-2
Ba-2,b-1,c-4,d-3
Ca-2,b-1,c-3,d-4
Da-3,b-1,c-4,d-2

;

नेपालमा सेलुलर मोबाइल सेवाको सुरुवात कहिले भयो ?

;

२९ वर्षको उमेरमा सुनसान रातको मौका पारि सिदार्थ गौतमले राजकाज छोडेर हिड्नुलाई के भनिन्छ ?

;

अन्तराष्ट्रिय न्यायालयको सचिवालयका न्यायाधिसहरुको कार्यकाल कति वर्षको हुन्छ ?

;

जोडा मिलान गरी सहि कोड छनौट गर्नुहोस् ।
(a) प्रथम राष्ट्रिय खेलकुद (1) लालीगुराँस
(b) दोस्रो राष्ट्रिय खेलकुद (2) डाँफे
    (3) रातो पाण्डा

;

'दरबारको दुखान्त' कृतिका लेखक को हुन ?

;

AT=२०, BAT=६० हुन्छ भने CAT कति हुन्छ ?

;

वायुयान आवागमनको पूर्वसूचना दिने यन्त्रलाई के भनिन्छ ?

;

Iraq : Dinar हुन्छ भने Kuwait : ??

;

यदी PLANE लाई ३१२५ ले कोड गरिन्छ भने NEPAL लाइ के ले कोड गरिन्छ ?

;