Chapter:

Public-Management-Important-Mcqs

1.

नेपालको संविधानमा कति वय नागरिकका कर्तव्यहरू उल्लेख गरिएको छ?

2.

मानवीय मूल्य मान्यताले खासगरी कुन पक्षमा जोड दिन्छ ?

3.

नेपालको संविधानको कुन धारामा नागरिकको कर्तव्य सम्बन्धी व्यवस्था गरिएको छ? 

4.

आधारभूत मानविय मूल्य तलका मध्ये कुन हो ?

5.

नागरिक कर्तव्य र दायित्वअन्तर्गत कुन पर्दछ ?

6.

देहायका भनाइबारे विचार गर्नुहोस् ।

  1. मानिस आफ्नै कर्मले सानो वा ठूलो हुने हो।
  2. व्यवहार, आचरण र लगनशीलताबाट मानिस सानो वा ठूलो बन्छ।
  3. कुनै पेसा आफैँमा सानो ठूलो नभई व्यवहार, आचरण र लगनशीलताले त्यो निर्धारण हुन्छ ।

माथिको कुन भनाइ सही छन् ? 

7.

मानवीय मूल्यमा तलको कुन पर्दछ?

8.

आध्यात्मिक मूल्यअन्तर्गत नपर्ने गुण कुन हो ?

9.

कुन कथन सही छ? 

10.

नेपालको संविधान अनुसार नागरिक भन्नालेलाई बुझिन्छ? 

Topics

This Chapter Public-Management-Important-Mcqs consists of the following topics

मानवीय मूल्य मान्यता

नागरिक कर्तव्य दायित्व तथा अनुशासन

नेपालको संविधानमा कति वय नागरिकका कर्तव्यहरू उल्लेख गरिएको छ?

;