MCQ
आध्यात्मिक मूल्यअन्तर्गत नपर्ने गुण कुन हो ?
मानवीय मूल्य मान्यताले खासगरी कुन पक्षमा जोड दिन्छ ?
From मानवीय मूल्य मान्यता, नागरिक कर्तव्य दायित्व तथा अनुशासन || Recognition of human values, civic duty, responsibility and discipline mcqs · Public Management
आध्यात्मिक मूल्यअन्तर्गत नपर्ने गुण कुन हो ?
तलको कुन भनाइ बेठीक छ ?
असल नागरिकमा हुनुपर्ने गुण तलका मध्ये कुन हो?
सामान्यतया आध्यात्मिक मूल्य मान्यतामा देहायको कुन कुरा पर्दैन ?
मानवीय मूल्य मान्यतामा देहायको कुन कुरा पर्दछ ?
'मानवीय मूल्यहरू जन्मजात गुणहरू हुन्छन्' यो विचार कसको हो?
नागरिकका कत्वर्यहरू उल्लेख भएको नेपालको पहिलो संविधान कुन हो?
नागरिक कर्तव्य र दायित्वअन्तर्गत कुन पर्दछ ?