MCQ
मानवीय मूल्यमा तलको कुन पर्दछ?
'मानवीय मूल्यहरू जन्मजात गुणहरू हुन्छन्' यो विचार कसको हो?
From मानवीय मूल्य मान्यता, नागरिक कर्तव्य दायित्व तथा अनुशासन || Recognition of human values, civic duty, responsibility and discipline mcqs · Public Management
मानवीय मूल्यमा तलको कुन पर्दछ?
सामान्यतया आध्यात्मिक मूल्य मान्यतामा देहायको कुन कुरा पर्दैन ?
नागरिक दायित्व तलका मध्ये कुन हो?
नागरिकको कर्तव्यको सम्बन्धमा तलका मध्ये कुन भनाइ गलत छ?
आध्यात्मिक मूल्यअन्तर्गत नपर्ने गुण कुन हो ?
कुन कथन सही छ?
नेपालको संविधानमा कति वय नागरिकका कर्तव्यहरू उल्लेख गरिएको छ?
देहायका भनाइबाट विचार गर्नुहोस् ।नागरिकले देश र जनताप्रति पूरा गर्नुपर्ने जिम्मेवारीलाई नागरिक दायित्व भनिन्छ ।समाजमा सक…