Chapter:

Public-Service-Delivery-mcqs

1.

Concept of Mobile Public Service was evolved in Nepal in.......... B.S.


2.

सार्वजनिक सेवा प्रवाहको अवधारणासँग मेल नखाने विषय कुन हो ? 


3.

What is needed for good governance?


4.

Campaign for making public service efficient, effective and responsive have initiated from


5.

 सार्वजनिक सेवाअन्तर्गत आधारभूत आवश्यकतासँग सम्बन्धित सेवा कुन होइन ?


6.

आधारभूत सेवामा तलका मध्ये कुन सेवा पर्दैन?


7.

सार्वजनिक सेवा प्रवाहको अवधारणालाई कति आयामबाट विश्लेषण गर्न सकिन्छ ?


8.

नेपालमा घुम्ती सेवाको अवधारणा कहिलेदेखि लागु भएको हो ?


9.

सार्वजनिक सेवा प्रवाह गर्ने निकाय कुन हो/हुन् ? 


10.

सार्वजनिक सेवा प्रवाहको विशेषता कुन होइन ?