Fundamental of Management Complete Mcqs

Course: Public Management — Practice MCQs, solutions, formulas & past entrance questions.

Chapter:

fundamental-of-management-complete-mcqs (Click to view content)

1. ERG सिद्धान्तमा 'R' को पूरा रूप के हो?


2. फ्रेड फिडलरको कन्टेन्जेन्सी मोडलमा नेताको शैली नाप्न कुन स्केलको प्रयोग गरिन्छ?


3. उच्च दक्ष व्यावसायिक संस्थाहरू (जस्तै: R&D ल्याब, विश्वविद्यालय, आईटी कम्पनी) जहाँ कर्मचारीहरू आफैँ अत्यधिक स्व-उत्प्रेरित हुन्छन्, त्यहाँ कुन नेतृत्व शैली उपयुक्त हुन्छ?


4. बल, शक्ति, डर र धम्कीको प्रयोगमा आधारित उत्प्रेरणा कुन हो?


5. आपातकालीन अवस्था (Crisis), सेना वा प्रहरी र तीव्र निर्णय लिनुपर्ने ठाउँमा कुन नेतृत्व शैली बढी उपयुक्त हुन्छ?


6. निर्णय प्रक्रियाको अन्तिम (आठौं) चरण कुन हो?


7. कुन परिस्थितिमा नेताले एक्लै निर्णय गर्ने र कुन बेला कर्मचारीलाई सहभागी गराउने भन्ने कुरा निर्णयको गम्भीरतामा भर पर्छ भन्ने मान्यता कुन मोडलको हो?


8. दक्ष र स्व-उत्प्रेरित कर्मचारी भएका ठाउँमा कुन प्रकारको सुपरीवेक्षण बढी उपयोगी हुन्छ?


9. भूमको अपेक्षा मोडेलमा 'Valence (मूल्य)' भन्नाले के बुझिन्छ?


10. नेपालको सार्वजनिक प्रशासनमा नेतृत्वका समस्याहरूमध्ये तलको कुन पर्दैन?


Topics

This Chapter fundamental-of-management-complete-mcqs consists of the following topics

Fundamental of Management Complete Mcqs

ERG सिद्धान्तमा 'R' को पूरा रूप के हो?

;

फ्रेड फिडलरको कन्टेन्जेन्सी मोडलमा नेताको शैली नाप्न कुन स्केलको प्रयोग गरिन्छ?

;

उच्च दक्ष व्यावसायिक संस्थाहरू (जस्तै: R&D ल्याब, विश्वविद्यालय, आईटी कम्पनी) जहाँ कर्मचारीहरू आफैँ अत्यधिक स्व-उत्प्रेरित हुन्छन्, त्यहाँ कुन नेतृत्व शैली उपयुक्त हुन्छ?

;

बल, शक्ति, डर र धम्कीको प्रयोगमा आधारित उत्प्रेरणा कुन हो?

;

आपातकालीन अवस्था (Crisis), सेना वा प्रहरी र तीव्र निर्णय लिनुपर्ने ठाउँमा कुन नेतृत्व शैली बढी उपयुक्त हुन्छ?

;

निर्णय प्रक्रियाको अन्तिम (आठौं) चरण कुन हो?

;

कुन परिस्थितिमा नेताले एक्लै निर्णय गर्ने र कुन बेला कर्मचारीलाई सहभागी गराउने भन्ने कुरा निर्णयको गम्भीरतामा भर पर्छ भन्ने मान्यता कुन मोडलको हो?

;

दक्ष र स्व-उत्प्रेरित कर्मचारी भएका ठाउँमा कुन प्रकारको सुपरीवेक्षण बढी उपयोगी हुन्छ?

;

भूमको अपेक्षा मोडेलमा 'Valence (मूल्य)' भन्नाले के बुझिन्छ?

;

नेपालको सार्वजनिक प्रशासनमा नेतृत्वका समस्याहरूमध्ये तलको कुन पर्दैन?

;
WhatsApp