Chapter:
1. नेपालको पहिलो महिला मुख्यमन्त्री को हुन् ?
2. एउटा मोटरसाईकलको ५० किमि को यात्रा एक घण्टा १५ मिनेटमा गर्छ भने ३० किमि को यात्रा पूरा गर्न कति समय लाग्ला ?
3. नेपालमा तेजारथ अड्डाको स्थापना कहिले भएको थियो ?
4. ४ जना केटाले २०० कि. ग्रा.रासन तीन महिनामा खान्छन् भने कति जना केटाले ६५० कि. ग्रा. रासन सोहि अवधिमा खान्छन् ?
5. नेपालको प्रमाणिक समयका सम्बन्धमा कुन जोडा सहि छ विकल्पहरुबाट उत्तम विकाल्प छान्नुहोस ।
a. नेपालको प्रमाणिक समय - ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाइ आधार मानी निर्धारण गरिएको छ ।
b. नेपालको प्रमाणिक समय - ग्रीनवीच मानक भन्दा ५ घण्टा ४५ मिनेट छिटो छ ।
c. नेपालको प्रमाणिक समय - वि.स. २०४२ बैशाख १ गते देखी लागू गरिएको हो ।
d. नेपालको प्रमाणिक समय - आधार मानिएको देशान्तर रेखाले गौरीशंकर हिमाललाइ काटेर गएको छ ।
6. निम्न मध्ये 'क' बर्गको बैंकले नगर्ने कार्य/कारोवार कुन हो ?
7. नेपालमा मौद्रिक नीति कसले जारी गर्दछ ?
8. दिर्घकालिन सोच अनुसार सन् २०२१ सम्ममा नेपालको आर्थिक वृद्धिदर कति प्रतिशत पुर्याउने लक्ष्य छ ?
9. Which of following keyboard shortcuts displays start menu in Windows operating system?
10. मदन पुरस्कार गुठीले वि. स. २०७७ का लागि मदन पुरस्कार कस्लाइ दिने भएको छ ?
All Chapters
Rastriya Banijiya Bank 1
Rastriya Banijiya Bank 2
Rastriya Banijiya Bank 3
Rastriya Banijiya Bank 4
Rastriya Banijiya Bank 5
Rastriya Banijiya Bank 6
Rastriya Banijiya Bank 7
Topics
Rastriya Banijiya Bank 5
नेपालको पहिलो महिला मुख्यमन्त्री को हुन् ?
एउटा मोटरसाईकलको ५० किमि को यात्रा एक घण्टा १५ मिनेटमा गर्छ भने ३० किमि को यात्रा पूरा गर्न कति समय लाग्ला ?
नेपालमा तेजारथ अड्डाको स्थापना कहिले भएको थियो ?
४ जना केटाले २०० कि. ग्रा.रासन तीन महिनामा खान्छन् भने कति जना केटाले ६५० कि. ग्रा. रासन सोहि अवधिमा खान्छन् ?
नेपालको प्रमाणिक समयका सम्बन्धमा कुन जोडा सहि छ विकल्पहरुबाट उत्तम विकाल्प छान्नुहोस ।

Guest