Sangh Kharidaar exam 2083/1/26
Course: Kharidaar All Loksewa Exams — Practice MCQs, solutions, formulas & past entrance questions.
Chapter:
| 1. तल दिइएका मध्ये जनसङ्ख्याको आधारमा ठूलो देखि सानो सार्क राष्ट्रको क्रम कुन सही छ ? |
| 3. राष्ट्र संघ (League of Nations) को स्थापना कहिले भयो ? |
| 4. आर्थिक सर्वेक्षण, 2081/82 अनुसार वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा खुला गरिएका मुलुकको संख्या कति रहेको छ ? |
| 5. उत्तर तर्फ फर्किएकी एकजना केटी 180° घडीको सुईको विपरित दिशा घुम्दछिन् र फेरि घडीको सुईको दिशामा 225° घुम्दछिन् भने अहिले उनी कतातर्फ फर्किरहेकी होलिन् ? पत्ता लगाउनुहोस् । |
| 6. सोह्रौं आवधिक योजनाको अन्त्यसम्म नेपालको प्रतिव्यक्ति आय कति अमेरिकी डलर पुऱ्याउने लक्ष्य राखिएको छ ? |
| 8. द्वितीय विश्वयुद्धका समयमा Axis Power अन्तर्गत रहेको राष्ट्र इटलीका शासक को थिए ? |
|
9. समूह I सँग समूह II को जोडा मिलाई सही विकल्प रोज्नुहोस् । I
|
|
10. प्रश्नवाचक चिन्हको ठाउँमा उपयुक्त हुने विकल्प छान्नुहोस् । |
All Chapters
Topics
Sangh Kharidaar exam 2083/1/26
तल दिइएका मध्ये जनसङ्ख्याको आधारमा ठूलो देखि सानो सार्क राष्ट्रको क्रम कुन सही छ ?
मूल प्रति:
नेपालले जलवायु परिवर्तन लगायतका विभिन्न ठाउँमा देखा परिरहेका समस्या समाधान गर्नलाई कूटनीतिक ढङ्गबाट सांसदले खेल्ने भूमिका खेल्नुपर्नेछ । नन एलाइमेण्ट मोमेण्टमा पनि नेपालको तर्फबाट सहभागिता जनाएको छ र अहिले देखा परेका चुनौती, जलवायु परिवर्तनले पारिरहेको प्रभाव र नेपाल तथा नेपालजस्ता मुलुकहरूमा तत्काल परेका असरहरूलाई न्यूनीकरण गर्ने लगायतका विषयमा छलफल हुनुपर्नेछ ।
उतार प्रति: नेपालले जलवायु परिवर्तन लगायतका विभिन्न ठाउँमा देखा परिरहेका समस्या समाधान गर्नलाई कूटनीतिक ढङ्गबाट सांसदले खेल्ने भूमिका खेल्नुपर्नेछ । नन एलाइमेण्ट मोमेणमा पनि नेपालको तर्फबाट सहभागिता जनाएको छ र अहिले देखा परेका चुनौती, जलवायु परिवर्तनले पारिरहेको प्रभाव र नेपाल तथा नेपालजस्ता मुलुकहरूमा तत्काल परेका असरहरूलाई न्यूनीकरण गर्ने लगायतका विषयमा छलफल हुनुपर्नेछ ।
माथिका हरफहरू पढी उतार प्रतिमा कति ठाउँमा त्रुटी भएको छ, पत्ता लगाउनुहोस् ।
राष्ट्र संघ (League of Nations) को स्थापना कहिले भयो ?
आर्थिक सर्वेक्षण, 2081/82 अनुसार वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा खुला गरिएका मुलुकको संख्या कति रहेको छ ?
उत्तर तर्फ फर्किएकी एकजना केटी 180° घडीको सुईको विपरित दिशा घुम्दछिन् र फेरि घडीको सुईको दिशामा 225° घुम्दछिन् भने अहिले उनी कतातर्फ फर्किरहेकी होलिन् ? पत्ता लगाउनुहोस् ।
सोह्रौं आवधिक योजनाको अन्त्यसम्म नेपालको प्रतिव्यक्ति आय कति अमेरिकी डलर पुऱ्याउने लक्ष्य राखिएको छ ?
तलको भनाई अध्ययन गरी विकल्पबाट सही उत्तर छान्नुहोस् ।
- (I) वर्डफ्लु जनावरबाट मानिसमा सर्ने रोग हो ।
- (II) स्वाइनफ्लु श्वास-प्रश्वास सम्बन्धी रोग हो ।
- (III) वर्डफ्लु सर्वप्रथम कम्बोडियामा देखा परेको थियो ।
द्वितीय विश्वयुद्धका समयमा Axis Power अन्तर्गत रहेको राष्ट्र इटलीका शासक को थिए ?
समूह I सँग समूह II को जोडा मिलाई सही विकल्प रोज्नुहोस् । I
| समूह I | समूह II |
| a) मकै पर्व | i. वि.सं. 1903 |
| b) लाइब्रेरी पर्व | ii. वि.सं. 1987 |
| c) अलौ पर्व | iii. वि.सं. 1904 |
| d) भण्डारखाल पर्व समूह | iv. वि.सं. 1977 |
प्रश्नवाचक चिन्हको ठाउँमा उपयुक्त हुने विकल्प छान्नुहोस् ।
Guest