1-35 भित्रका 3 र 5 ले निःशेष भाग जाने सबै अंकहरूको औसत कति हुन्छ ?
नेपालको प्रामाणिक समय अनुसार नेपालमा बिहानको 9:15 बज्दा सार्क राष्ट्रहरूमा हुने समय फरकका आधारमा तलका मध्ये के/कुन समय सही हुन्छ ?
- (I) भारतमा बिहानको 9:30 बज्छ
- (II) श्रीलङ्कामा बिहानको 9:00 बज्छ
- (III) पाकिस्तानमा रातको 8:30 बज्छ
- (IV) अफगानिस्तानमा रातको 8:00 बज्छ
All Chapters — Kharidaar All Loksewa Exams
Similar Questions
From Sangh Kharidaar exam 2083/1/26 · Kharidaar All Loksewa Exams
MCQ
MCQ
तल दिइएको समूह A र समूह B बीच जोडा मिलाई सही उत्तर छान्नुहोस् । समूह A: समूह B: a) भ…
MCQ
दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (ASIAN) को स्थापना कहिले भएको हो ?
MCQ
विश्व विख्यात दार्शनिक सुकरात (Socrats) को जन्म कुन देशमा भएको हो ?
MCQ
दिगो विकासका 17 वटा लक्ष्यमध्ये Goal 5 केसँग सम्बन्धित छ ?
MCQ
कुन भिटामिनको कमिले गर्दा मानिसमा रिकेट्स रोग लाग्दछ ?
MCQ
तल दिइएका विकल्पहरूबाट नमिल्ने विकल्प छनौट गर्नुहोस् । alt="तल दिइएका विकल्पहरूबाट नमिल्ने विकल…
MCQ
दिइएको चित्रमा त्रिभुजहरूको संख्या पत्ता लगाउनुहोस् ।