Chapter:

Sangh-Kharidaar-exam-2083/1/26

विश्वका पर्वत शृङ्खलाहरूको सम्बन्धमा जोडा मिलाई सही उत्तर छान्नुहोस् ।    


समूह Iसमूह II 
a) विश्वको सबैभन्दा लामो पर्वतमाला 1. माउन्ट किलिमञ्जरो
b) अफ्रिका महादेशको सर्वोच्च शिखर 2. एण्डिज
c) मनास्लु हिमालको उचाइ 3. 8586 मिटर
d) कञ्चनजङ्घा हिमालको उचाइ  4. 8163 मिटर



All Chapters

View all Chapter and number of question available From each chapter from Kharidaar-All-Loksewa-Exams-

Similar Question

This Chapter Sangh-Kharidaar-exam-2083/1/26 consists of the following topics

राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा जातजातिको संख्या कति रहेको छ ?

विश्वका पर्वत शृङ्खलाहरूको सम्बन्धमा जोडा मिलाई सही उत्तर छान्नुहोस् ।    


समूह Iसमूह II 
a) विश्वको सबैभन्दा लामो पर्वतमाला 1. माउन्ट किलिमञ्जरो
b) अफ्रिका महादेशको सर्वोच्च शिखर 2. एण्डिज
c) मनास्लु हिमालको उचाइ 3. 8586 मिटर
d) कञ्चनजङ्घा हिमालको उचाइ  4. 8163 मिटर


नेपालको प्रामाणिक समय अनुसार नेपालमा बिहानको 9:15 बज्दा सार्क राष्ट्रहरूमा हुने समय फरकका आधारमा तलका मध्ये के/कुन समय सही हुन्छ ?

  • (I) भारतमा बिहानको 9:30 बज्छ
  • (II) श्रीलङ्कामा बिहानको 9:00 बज्छ
  • (III) पाकिस्तानमा रातको 8:30 बज्छ
  • (IV) अफगानिस्तानमा रातको 8:00 बज्छ

विश्वका पर्वत शृङ्खलाहरूको सम्बन्धमा जोडा मिलाई सही उत्तर छान्नुहोस् ।     समूह Iसमूह II a) विश्वको सबैभन्दा लामो पर्वतमाला 1. माउन्ट किलिमञ्जरोb) अफ्रिका महादेशको सर्वोच्च शिखर 2. एण्डिजc) मनास्लु हिमालको उचाइ 3. 8586 मिटरd) कञ्चनजङ्घा हिमालको उचाइ  4. 8163 मिटर

Sangh Kharidaar exam 2083/1/26

Kharidaar-All-Loksewa-Exams-