Accounting principles

Course: Accounting System — Practice MCQs, solutions, formulas & past entrance questions.

Chapter:

accounting-principles (Click to view content)

1.

लागत सिद्धान्तले तलका मध्ये कुन खर्चको अभिलेखलाई जनाउँछ ?


2.

सरकारी लेखा भनेको के हो ?


3.

बजेट कहिले तयार गरिन्छ ? 


4.

लेखाको कुन अवधारणाले व्यवसायिक सम्पत्ति तथा दायित्वलाई अल्पकालीन र दीर्घकालीन रूपमा विभाजन गर्दछ ?


5.

एकोहोरो स्रेस्ता प्रणालीको कमजोरी के हो ?


6.

लेखाको अर्थ के हो ?


7.

लेखा परीक्षण ऐन. नेपालमा कहिले देखि शुरु भएको हो ?


8.

आर्थिक कारोबारको लेखा राख्ने आधारहरू कतिओटा मान्न सकिन्छ ?


9.

Accounting period भन्नाले तलका मध्ये कुन हो ?


10.

कुल सम्पत्ति बराबर तलका मध्ये कुन सही हो ?


WhatsApp