Accounting Principles and types of Accounts

Course: Accounting System — Practice MCQs, solutions, formulas & past entrance questions.

Chapter:

accounting-principles-and-types-of-accounts (Click to view content)

1.

गोश्वारा अभिलेखमा ........... वटा महलहरू हुन्छन् ।

2.

उधारोमा मालसामान खरिद गर्दा लेखा समीकरणमा कसरी देखाइन्छ ?

3.

सन्तुलन परीक्षणबाट पत्ता लाग्ने गल्ती तलका मध्ये कुन हो ?

4.

निम्न मध्ये कुन चाहिँ कारोबार उधारो कारोबार हो ?

5.

तिन महलीय नगद पुस्तिका तयार पार्दा देहायका मध्ये कुन अवस्थामा विपरीत प्रविष्टि हुन्छ ?

6.

उधारोमा सम्पत्ति विक्री गर्दा .......... खातालाई क्रेडिट गर्नु पर्दछ ।

7.

नगद पुस्तिका किन तयार पारिन्छ ?

8.

तलका मध्ये कुन कारोवारको रकमलाई गोश्वारा अभिलेखमा देखाइदैन ?

9.

गोश्वारा अभिलेखबाट खाताको डेविट र क्रेडिटमा सार्ने प्रक्रियालाई के भनिन्छ ?

10.

नगद खाताको डेविट पक्षको कुल योग रु ३,००,००० र क्रेडिट पक्षको कुल योग रु. २०,००० छ भने मौज्दात रकम कति हुन्छ ?

Topics

This Chapter accounting-principles-and-types-of-accounts consists of the following topics

Accounting Principles and types of Accounts

गोश्वारा अभिलेखमा ........... वटा महलहरू हुन्छन् ।

;

WhatsApp