MCQ
गोश्वारा अभिलेख .......... कागजात हो ।
`..........` खाता सन्तुलन परीक्षणको क्रेडिटमा देखाइन्छ ।
From Accounting Principles and types of Accounts · Accounting System
गोश्वारा अभिलेख .......... कागजात हो ।
कार्यालयको भाडा भुक्तानी गर्दा लेखा समीकरणमा ............. असर पर्दछ ।
नगद लगानी गरी व्यवसाय सुरु गर्दा गोश्वारा अभिलेखमा निम्न खाता डेविट र क्रेडिट गर्नु पर्दछ ।
हरीबाट छुट प्राप्त गर्दा कुन खाता डेविट गर्नुपर्दछ ?
देहायको कुन चाँहि सहायक पुस्तिका अन्तर्गत पर्दैन ?
खाताको मौज्दात रकम भन्नाले `.........` बुझिन्छ ।
गोश्वारा अभिलेखमा ........... वटा महलहरू हुन्छन् ।
खरिद पुस्तिका सम्बन्धी देहायको कुन भनाई गलत छ ?