MCQ
टि आकारको खातामा कति वटा महलहरू हुन्छन् ?
देहायको कुन चाँहि सहायक पुस्तिका अन्तर्गत पर्दैन ?
From Accounting Principles and types of Accounts · Accounting System
टि आकारको खातामा कति वटा महलहरू हुन्छन् ?
गोश्वारा अभिलेख .......... कागजात हो ।
खरिद पुस्तिका भन्नाले `............` लाई बुझाउँदछ ।
मालिकको पुँजीमा व्याज प्रदान गर्दा लेखा समिकरणमा कस्तो प्रभाव पर्दछ ?
पुरानो मेसिन विक्री गर्दा विक्री पुस्तिकामा अभिलेख राख्नाले हुन जाने गल्तीलाई कस्तो गल्ती मानिन्छ ?
लेखा समीकरणमा व्यवसायको मालिकले व्यक्तिगत प्रयोजनको लागि मालसामान उपयोग गर्दा निम्न म कुन पक्षलाई असर गर्दछ ?
ग्राहकबाट फिर्ता प्राप्त भएको मालसामानको अभिलेख राख्न प्रयोग गरिएको पुस्तिकालाई के भनिन्छ ?
दुई महलीय नगद पुस्तिकाहरू. `........` प्रकारका छन् ।