MCQ
तिन महलीय नगद पुस्तिका भनेको `..............` हो ।
खाता सम्बन्धमा देहायको कुन भनाइ सही छ ?
(i) आम्दानी र खर्च बारे जानकारी प्रदान गर्दछ ।
ii) खरिद विक्रीको स्थिति पत्ता लगाउँछ ।
(iii) आसामी र साहुको अवस्थाबारे जानकारी दिन्छ ।
iv) सन्तुलन परीक्षण तयार पार्न सजिलो बनाउँछ ।
From Accounting Principles and types of Accounts · Accounting System
तिन महलीय नगद पुस्तिका भनेको `..............` हो ।
खरिद पुस्तिका सम्बन्धी देहायको कुन भनाई गलत छ ?
नगदमा मालसामान खरिद गर्दा लेखा समीकरणको `.......` पक्षलाई प्रभाव पार्दछ ।
नगदलाई बैंकमा दाखिला गर्दा लेखा समीकरणको निम्न शीर्षकमा प्रभाव पर्दछ ।
तलका मध्ये कुन कारोवारको रकमलाई गोश्वारा अभिलेखमा देखाइदैन ?
गोश्वारा अभिलेख .......... कागजात हो ।
लेखा समीकरणले निम्न सम्बन्धलाई व्यक्त गर्दछ ।
आरतीबाट कमिशन वापत् नगद प्राप्त हुँदा कुन खाता क्रेडिट गर्नुपर्दछ ?