MCQ
खरिद पुस्तिका भन्नाले `............` लाई बुझाउँदछ ।
सन्तुलन परीक्षणको महत्त्व अन्तर्गत देहायको कुन बुँदा पर्दैन ?
From Accounting Principles and types of Accounts · Accounting System
खरिद पुस्तिका भन्नाले `............` लाई बुझाउँदछ ।
दुई महलीय नगद पुस्तिकाहरू. `........` प्रकारका छन् ।
हरीबाट अप्राप्य ऋण लेखिएको रकम प्राप्त भएमा कुन खातालाई क्रेडिट गर्नुपर्दछ ?
गोश्वारा अभिलेखबाट खाताको डेविट र क्रेडिटमा सार्ने प्रक्रियालाई के भनिन्छ ?
निम्न मध्ये कुन चाहिँ गोश्वारा अभिलेखको उद्देश्य होइन ?
तिन महलीय नगद पुस्तिका भनेको `..............` हो ।
विक्री पुस्तिका सम्बन्धी देहायको कुन कथन गलत छ ?
निम्नमध्ये कुन चाँहि खाताको उद्देश्य होइन ?