MCQ
साहुलाई फिर्ता गरिएको मालसामानको अभिलेख राख्न प्रयोग गरिएको पुस्तिकालाई `....` भनिन्छ ।
सन्तुलन परीक्षण `...........` को आधारमा तयार पारिन्छ ।
From Accounting Principles and types of Accounts · Accounting System
साहुलाई फिर्ता गरिएको मालसामानको अभिलेख राख्न प्रयोग गरिएको पुस्तिकालाई `....` भनिन्छ ।
नगदलाई बैंकमा दाखिला गर्दा लेखा समीकरणको निम्न शीर्षकमा प्रभाव पर्दछ ।
नगद र बैक महल सहितको नगद पुस्तिका तयार पार्दा यदि एउटा कारोवारले दुई खातामा प्रभाव पर्दछ भने त्यसलाई के भनिन्छ ?
लेखा समीकरणमा व्यवसायको मालिकले व्यक्तिगत प्रयोजनको लागि मालसामान उपयोग गर्दा निम्न म कुन पक्षलाई असर गर्दछ ?
देहायमध्ये कुन चाँहि सैद्धान्तिक गल्ती हो ?
कार्यालयको भाडा भुक्तानी गर्दा लेखा समीकरणमा ............. असर पर्दछ ।
निम्नमध्ये कुन कारोवार विक्री फिर्ता कितावमा अभिलेख गरिन्छ ?
दुई महलीय नगद पुस्तिका भन्नाले देहायको कुन नगद पुस्तिकालाई जनाउँदछ ?