MCQ
व्यवसायको फर्निचरलाई मालिकले उपभोग गर्दा ..........खातालाई क्रेडिट गर्नु पर्दछ ।
आरतीबाट कमिशन वापत् नगद प्राप्त हुँदा कुन खाता क्रेडिट गर्नुपर्दछ ?
From Accounting Principles and types of Accounts · Accounting System
व्यवसायको फर्निचरलाई मालिकले उपभोग गर्दा ..........खातालाई क्रेडिट गर्नु पर्दछ ।
निम्न मध्ये कुन चाहिँ गोश्वारा अभिलेखको उद्देश्य होइन ?
`..............` खाता सन्तुलन परीक्षणको डेविटमा देखाइन्छ ।
अवास्तविक खाताको डेविट र क्रेडिट मौज्दतले के जनाउँछ ?
निम्न मध्ये कुन चाँहि सानो नगदी कोषको उद्देश्य सही हो ?
गोश्वारा अभिलेख ...हो ।
निम्नमध्ये कुन चाँहि खाताको उद्देश्य होइन ?
कुनै कारोबारको एक पक्षमा मात्र अभिलेख राखिएमा त्यस्तो गल्तीलाई `........` भनिन्छ ।