MCQ
व्यवसायको मालिकको लागि फर्निचर खरिद गर्दा `......` खाता डेविट गर्नु पर्दछ ।
निम्नमध्ये कुन चाँहि खाताको उद्देश्य होइन ?
From Accounting Principles and types of Accounts · Accounting System
व्यवसायको मालिकको लागि फर्निचर खरिद गर्दा `......` खाता डेविट गर्नु पर्दछ ।
उधारोमा मालसामान खरिद गर्दा लेखा समीकरणमा कसरी देखाइन्छ ?
समान प्रकृतिका आर्थिक कारोबारहरूलाई एकत्रित गरी तयार पारिने अभिलेखलाई के भनिन्छ ?
निम्न मध्ये कुन चाहिँ सन्तुलन परीक्षणको उद्देश्य होइन ?
खरिद पुस्तिका भन्नाले `............` लाई बुझाउँदछ ।
नगद र चेकमार्फत रकमको लेखदेन गर्ने र छुटको समेत कारोबार गर्ने व्यावसायिक संस्थालाई निम्नमध्ये कुन प्रकारको नगदी पुस्तिका…
तलका मध्ये कुन चाहिँ गल्ती सन्तुलन परीक्षणबाट पत्ता लाग्दैन ?
"गोश्वारा अभिलेख भनेको कारोबारहरूको वर्गीकरण र छनोटको लागि प्रयोग गरिएको एउटा पुस्तक हो जसले खातावहीमा कारोबारहरूको अभिल…