खाताको क्रेडिट मौज्दातले `.................` बुझाउँदछ ।
हरीबाट अप्राप्य ऋण लेखिएको रकम प्राप्त भएमा कुन खातालाई क्रेडिट गर्नुपर्दछ ?
All Chapters — Accounting System
Similar Questions
From Accounting Principles and types of Accounts · Accounting System
MCQ
MCQ
निम्न मध्ये कुन चाँहि सानो नगदी कोषको उद्देश्य सही हो ?
MCQ
नगद र चेकमार्फत रकमको लेखदेन गर्ने र छुटको समेत कारोबार गर्ने व्यावसायिक संस्थालाई निम्नमध्ये कुन प्रकारको नगदी पुस्तिका…
MCQ
हरीबाट छुट प्राप्त गर्दा कुन खाता डेविट गर्नुपर्दछ ?
MCQ
कुनै कारोबारको एक पक्षमा मात्र अभिलेख राखिएमा त्यस्तो गल्तीलाई `........` भनिन्छ ।
MCQ
गोश्वारा अभिलेखबाट खाताको डेविट र क्रेडिटमा सार्ने प्रक्रियालाई के भनिन्छ ?
MCQ
ग्राहकबाट फिर्ता प्राप्त भएको मालसामानको अभिलेख राख्न प्रयोग गरिएको पुस्तिकालाई के भनिन्छ ?
MCQ
कार्यालय सहायक रामबहादुरलाई तलब भुक्तानी गर्दा `............` खातालाई डेविट गर्नु पर्दछ ।