नगद खाताको डेविट पक्षको कुल योग रु ३,००,००० र क्रेडिट पक्षको कुल योग रु. २०,००० छ भने मौज्दात रकम कति हुन्छ ?
एउटा खाताबही अत्यन्त महत्त्वपूर्ण लेखाको पुस्तिका हो र सहायक पुस्तिकाहरूमा राखिएका अभिलेखहरू अन्तिम गन्तव्य पनि हो । यो परिभाषा निम्न मध्ये कुन विद्वान्को हो ?
All Chapters — Accounting System
Similar Questions
From Accounting Principles and types of Accounts · Accounting System
MCQ
MCQ
तिन महलीय नगद पुस्तिका भनेको `..............` हो ।
MCQ
नगदमा मालसामान खरिद गर्दा लेखा समीकरणको `.......` पक्षलाई प्रभाव पार्दछ ।
MCQ
मालसामान नगदमा विक्री गर्दा वा ग्राहकबाट रकम सङ्कलन गर्दा दिइने छुटलाई के भनिन्छ ?
MCQ
टि आकारको खातामा कति वटा महलहरू हुन्छन् ?
MCQ
दुई महलीय नगद पुस्तिकाहरू. `........` प्रकारका छन् ।
MCQ
नगद लगानी गरी व्यवसाय सुरु गर्दा गोश्वारा अभिलेखमा निम्न खाता डेविट र क्रेडिट गर्नु पर्दछ ।
MCQ
निम्न मध्ये कुन चाहिँ गोश्वारा अभिलेखको उद्देश्य होइन ?