MCQ
आरतीबाट कमिशन वापत् नगद प्राप्त हुँदा कुन खाता क्रेडिट गर्नुपर्दछ ?
नगदलाई बैंकमा दाखिला गर्दा लेखा समीकरणको निम्न शीर्षकमा प्रभाव पर्दछ ।
From Accounting Principles and types of Accounts · Accounting System
आरतीबाट कमिशन वापत् नगद प्राप्त हुँदा कुन खाता क्रेडिट गर्नुपर्दछ ?
हरीबाट अप्राप्य ऋण लेखिएको रकम प्राप्त भएमा कुन खातालाई क्रेडिट गर्नुपर्दछ ?
देहायको कुन चाँहि सहायक पुस्तिका अन्तर्गत पर्दैन ?
खाता बन्द गर्दा नपुग रकम क्रेडिट पक्षमा थप्नु परेमा त्यसलाई मौज्दात भनिन्छ ?
गोश्वारा अभिलेख .......... कागजात हो ।
नगद खाताको डेविट पक्षको कुल योग रु ३,००,००० र क्रेडिट पक्षको कुल योग रु. २०,००० छ भने मौज्दात रकम कति हुन्छ ?
निम्न मध्ये कुन चाँहि सानो नगदी कोषको उद्देश्य सही हो ?
सानो नगदी कोष सञ्चालनबाट .........को कामको बोझ कम हुन्छ ।