Current Affair Quiz 2081
Course: Current Affair Quiz 2081 — Practice MCQs, solutions, formulas & past entrance questions.
Chapter:
| 1. नेपालको पहिलो कमलरीमुक्त घोषित जिल्ला कुन हो? |
|
2. नेपालमा वैशाख १लाई नयाँ वर्षको रुपमा कहिलेबाट मनाउन सुरु गरिएको हो ? |
|
3. ८. पञ्चमहालक्ष्मी मन्दिर कुन जिल्लामा पर्दछ ? |
| 4. लेप्चा भाषाको लिपिलाई रोङ भनिन्छ भने तामाङ भाषाको लिपिलाई के भनिन्छ ? |
तमहिग
| 5. नेपालमा भारोपेली परिवार अन्तर्गतका भाषामध्ये सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने भाषा कुन हो ? |
|
6. अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता गर्ने वडाहरूको संख्या कति रहेको छ ? |
|
7. नेपालको राष्ट्रिय फल सुन्तला कहिले घोषणा गरियो? |
|
8. एसियाली विकास बैङ्क (एडिबी) ले सन् २०२४ अप्रिलमा सार्वजनिक गरिएको प्रतिवेदन ‘एसियाली विकास परिदृश्य’ अनुसार सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ? |
|
9. पन्ध्रौं योजना अनुसार आ.व. २०८०/८१ मा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या (निरपेक्ष गरिबी) कति प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ ? |
| 10. योंग एचिभर अवार्ड, २०२४ प्राप्त गर्ने व्यक्तित्व को हुन् ? |
केपी खनाल (सरसफाइ अभियन्ता)
- इन्टरनेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत अभिनेतृ (टेलिफिल्म) रियासा दाहाल पनि पुरस्कृत भएकी छन् ।
All Chapters
Topics
Current Affair Quiz 2081
नेपालको पहिलो कमलरीमुक्त घोषित जिल्ला कुन हो?
नेपालमा वैशाख १लाई नयाँ वर्षको रुपमा कहिलेबाट मनाउन सुरु गरिएको हो ?
८. पञ्चमहालक्ष्मी मन्दिर कुन जिल्लामा पर्दछ ?
लेप्चा भाषाको लिपिलाई रोङ भनिन्छ भने तामाङ भाषाको लिपिलाई के भनिन्छ ?
नेपालमा भारोपेली परिवार अन्तर्गतका भाषामध्ये सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने भाषा कुन हो ?
अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता गर्ने वडाहरूको संख्या कति रहेको छ ?
नेपालको राष्ट्रिय फल सुन्तला कहिले घोषणा गरियो?
एसियाली विकास बैङ्क (एडिबी) ले सन् २०२४ अप्रिलमा सार्वजनिक गरिएको प्रतिवेदन ‘एसियाली विकास परिदृश्य’ अनुसार सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?
पन्ध्रौं योजना अनुसार आ.व. २०८०/८१ मा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या (निरपेक्ष गरिबी) कति प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ ?
Guest