Chapter:

Current-Affair-Quiz-2081

1.

हरेक वर्ष बैशाख १ गते मात्र फुल्ने फूल कुन हो?


2.

 नेपालमा वैशाख १लाई नयाँ वर्षको रुपमा कहिलेबाट मनाउन सुरु गरिएको हो ?


3. नेपालको पहिलो कमलरीमुक्त घोषित जिल्ला कुन हो?


4. एनभीए अवार्ड 2080

5.

नेपालको राष्ट्रिय फल सुन्तला कहिले घोषणा गरियो?



6.

एनभीए Award, 2080 वर्ष खेलाडी (पुरुष)को भएका थिए?



7. Facts about Baishak 1

* दास प्रथाको अन्त्य `->` १९८१ वैशाख १

* नयाँ वर्षको दिन मात्र फूल्ने फूल `->` सहलेस फूल

* नयाँ वर्ष मनाउन थालिएको `->` वि.स. १९६१

* नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन`->`  २०१८ वैशाख १

* महेन्द्र राजमार्गको शिलान्यास `->`  २०१९ वैशाख - १

* १२ बजे तोप पड्‌काउने चलनको अन्त्य `->` २०४५ वैशाख १

* काठमाडौ उपत्यकामा सवारी प्रदुषण जांच गर्न शुरु  `->` २०५१ वैशाख १

* नेपालको प्रमाणिक समयको निर्धारण  `->`  २०४२ वैशाख १

* नेपालमा व्यक्तिगत घटना दर्ताको थालनी  `->` २०३४ वैशाख १

* विफर मुक्त राष्ट्र घोषना  `->`  २०३४ वैशाख १

* मौलाकाली केबलकार सञ्चालन   `->` २०८० वैशाख 1

* सेलुलर मोबाइल सेवाको प्रारम्भ (Post Paid)  `->`  २०५६, वैशाख १

* नेपाल दूरसञ्चार संस्थान नेपाल टेलिकममा परिणत  `->`  २०६१ वैशाख १

Show More

8.

दास प्रथाको अन्त्य कहिले भएको थियो ?


9.

नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन  कहिलेबाट गरिएको थियोे?


10.

नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिम प्रदेशमा सिस्नो खेलेर मनाइने पर्वलाई के भनिन्छ ?


All Chapters

View all Chapter and number of question available From each chapter from Current-Affair-Quiz-2081