Parameters are missing. कर्णाली प्रदेश प्रशासन सेवा सहायकस्तर चौथो तहको परीक्षा || karnali pradesh-admin service-sahayak level-4-exam - Karnali Loksewa Question MCQs, Notes & Solutions | IOE Booster

कर्णाली प्रदेश प्रशासन सेवा सहायकस्तर चौथो तहको परीक्षा || karnali pradesh-admin service-sahayak level-4-exam

Course: Karnali Loksewa Question — Practice MCQs, solutions, formulas & past entrance questions.

Chapter:

(Click to view content)

6.

कालो बजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम व्यवसायीले आफ्नो व्यवसायीक क्रियाकलापबाट अधिकतम कति नाफा आर्जन गर्न पाउँछ?

7.

तलकामध्ये सबैभन्दा बढी उचाईमा रहेको राष्ट्रिय निकुञ्ज कुन हो?

8.

नेपालको स्ट्याण्डर्ड नापतौल सम्बन्धी नियम अनुसार ढकको सतह कस्तो हुनुपर्दछ ?

9.

अरुभन्दा फरक चित्र छान्नुहोस् ।

10.

 गोपाल आफ्नो घरबाट पश्चिमतिर हिड्छन् । ३० मिटर पैदल हिडेपछि उनी दायाँतिर फर्किए र २० मिटर हिंडे। त्यसपछि उनी बायाँ मोडिए र १० मिटरको दुरीमा सर्दै फेरि आफ्नो बायाँतिर फर्किए र ४० मिटर हिँडे। उनी अव बायाँ घुम्छन् र ५ मिटर हिँड्छन् । अन्ततः बायाँतिर फर्कन्छन् भने अहिले उनी कुन दिशामा हिडिरहेका छन्?

11.

The expression ` (11.98 **11.98 +11.98**x+0.02**0.02)` will be a perfect square for x equal to; (अभिव्यक्ति ` (11.98 **11.98 +11.98**x+0.02**0.02)`  बराबरको लागि पूर्ण वर्ग कति हुन्छ?)

12.

नेपालको संविधानमा कति अनुसूची रहेका छन् ?

13.

सोमवंशी राजाहरुको शासन केन्द्र कहाँ थियो?

14.

मध्यपहाडी लोकमार्गको लम्बाई कति रहेको छ?

15.

बिमस्टेक (BIMSTEC) को सचिवालय कहाँ रहेको छ?

Previous

Topics

This Chapter consists of the following topics

प्रदेश लोक सेवा आयोग

कर्णाली प्रदेश प्रशासन सेवा

सामान्य प्रशासन समूह

सहायकस्तर चौथो तह

सहायक पदको \'खुला प्रतियोगितात्मक लिखित परीक्षा

कालो बजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम व्यवसायीले आफ्नो व्यवसायीक क्रियाकलापबाट अधिकतम कति नाफा आर्जन गर्न पाउँछ?

;

तलकामध्ये सबैभन्दा बढी उचाईमा रहेको राष्ट्रिय निकुञ्ज कुन हो?

;

नेपालको स्ट्याण्डर्ड नापतौल सम्बन्धी नियम अनुसार ढकको सतह कस्तो हुनुपर्दछ ?

; ;

WhatsApp