कर्णाली प्रदेश प्रशासन सेवा सहायकस्तर चौथो तहको परीक्षा || karnali pradesh-admin service-sahayak level-4-exam
Course: Karnali Loksewa Question — Practice MCQs, solutions, formulas & past entrance questions.
Chapter:
|
21. एउटा पसलको सम्पूर्ण सामानको विक्रिमा `65%` नाफा रहेछ। यदि लागतमा `20%` ले वृद्धि भयो तर विक्रि मूल्य स्थिर रहेमा उक्त पसललाई कति प्रतिशत नाफा होला? |
|
22. नेपाल कृषि अनुसन्धान परिषद्को स्थापना कहिले भएको हो? |
|
23. जैविक विविधता शब्द कुन दशकबाट प्रयोगमा आएको थियो? |
|
24. किराँती राजा यलम्बरको शालिक कुन जिल्लामा रहेको छ? |
|
25. Fill blank in series. `22, 24, 28, ?,52, 84` |
|
26. दिइएका चित्रहरुमध्ये कुन चित्रले मोबाइल, टेलिफोन र ल्यापटपलाई सबैभन्दा राम्रोसँग जनाउँछ? १) मोबाइल २) टेलिफोन ३) ल्यापटप |
|
27. काइनाइट खनिज पदार्थ तलकामध्ये कर्णाली प्रदेशको कुन जिल्लामा पाइएको छ? |
|
28. फिफाले विश्वकपमा डोपिङ परीक्षणको सुरुवात कहिलेदेखि गर्न थालेको हो? |
|
29. पृथ्वीको भूमध्य रेखीय व्यास र ध्रुवीय व्यासवीच कति दूरीको फरक छ? |
|
30. चित्र X को दर्पण आकृति दिइएको विकल्पहरु A, B, C र D मध्येबाट छान्नुहोस् । |
All Chapters
Topics
प्रदेश लोक सेवा आयोग
कर्णाली प्रदेश प्रशासन सेवा
सामान्य प्रशासन समूह
सहायकस्तर चौथो तह
सहायक पदको \'खुला प्रतियोगितात्मक लिखित परीक्षा
एउटा पसलको सम्पूर्ण सामानको विक्रिमा `65%` नाफा रहेछ। यदि लागतमा `20%` ले वृद्धि भयो तर विक्रि मूल्य स्थिर रहेमा उक्त पसललाई कति प्रतिशत नाफा होला?
नेपाल कृषि अनुसन्धान परिषद्को स्थापना कहिले भएको हो?
जैविक विविधता शब्द कुन दशकबाट प्रयोगमा आएको थियो?
किराँती राजा यलम्बरको शालिक कुन जिल्लामा रहेको छ?
Fill blank in series.
`22, 24, 28, ?,52, 84`
काइनाइट खनिज पदार्थ तलकामध्ये कर्णाली प्रदेशको कुन जिल्लामा पाइएको छ?
फिफाले विश्वकपमा डोपिङ परीक्षणको सुरुवात कहिलेदेखि गर्न थालेको हो?
पृथ्वीको भूमध्य रेखीय व्यास र ध्रुवीय व्यासवीच कति दूरीको फरक छ?
Guest