Chapter:
1. निम्नलिखित मध्ये कुन चाहिँ कथन गलत रहेको छ? १. अस्ट्रियाका राजकुमार आर्कड्युक फडिनेन्ड र उनकी पत्नी सोफियालाई गोलि हानी हत्या गरिएपछी यसको दोष सर्वियालाई लगाइयो। २. रुसले सर्वियाको रक्षाको लागि सेना पठाएको थियो। ३. सन् १९१४ जुलाई ३ मा जर्मनीले फ्रान्सविरुद्ध युद्धको घोषणा गरेको थियो।
2. तल दिइएका भनाइहरु विचार गर्नुहोस्। १. सन् १६१५ मा भारत आएका व्रिटिश दुत सर थोमस रो आफ्नो विनम्रता चतुरताक कारण थुप्रै ठाउमा कोठी खोलि ब्यापार गर्न सफल भए। २. भारत आएका फ्रेन्च कम्पनिहरु पनि सफल भए। ३. भारतीय राजा रजवाडा विचको अन्तरकलहको फाइदा उठाउन युरोपेलीहरुले विभाजन गर र राज्य गरे भन्ने नीति लिएका थिए।
3. तल दिइएका भनाइहरु विचार गर्नुहोस्।
१. फ्रान्सको राज्यक्रान्ति अघि फ्रान्सको संसद्को दोस्रो हाउसमा कुलिनवर्गका प्रतिनिधिहरु थिए। २. फ्रान्सको राज्यक्रान्ति अघि फ्रान्सको संसद्को दोस्रो हाउसमा २२० जना संसद थिए। ३. फ्रान्सको राज्यक्रान्ति अघि फ्रान्सको संसद्को तेस्रो हाउसमा पादरीहरु थिए।
4. तलका कथनहरू ठिक र बेठीक छुट्याउनुहोस्। १. हैदरावाद तथा कर्नाटकका राजगद्दीका लागि राजवडाहरुविच सत्ता संघर्ष हुदा व्रिटिश र फ्रेन्च व्यापारिक कम्पनिविच आ-आफ्ना पक्षलाई जिताउने क्रममा व्रिटिश पक्ष विजय भयो र उसको प्रभाव बढ्यो। २. सन् १९१९ मा जलियावाला वाग हत्याकाण्डले गर्दा अंग्रेज विरुद्ध विद्रोह चर्कियो। ३. भारतमा अंग्रेजहरुको उपनिवेशिक शासन ११० वर्ष सम्म चल्यो।
5. निम्नलिखित मध्ये कुन चाहिँ कथन गलत रहेको छ?
१. अमेरिकी स्वतन्त्रता संग्राम ८ वर्ष चलेको थियो।
२. अमेरिका बेलायतको उपनिवेस बाट स्वतन्त्र हुदा बखत भएको युद्धलाई अमेरिकी स्वतन्त्रता संग्राम भनिन्छ।
३. अमेरिका र व्रिटिसविच युद्धको सुरुवात सन् १७७० मा भएको थियो।
6. निम्नलिखित मध्ये कुन चाहिँ कथन गलत रहेको छ?
१ म्याग्नाकार्टाको दस्तावेज बेरोन पादरीले तयार परेका थिए। २. म्याग्नाकार्टामा हस्ताक्षर गरिएको ठाउँ लन्डन भन्दा १०० किमी टाडा रहेको छ। ३. म्याग्नाकार्टामा हस्ताक्षर रनिमेड नामक गाउँमा भएको थियो।
7. तल दिइएका भनाइहरु विचार गर्नुहोस्।
१. फ्रान्सको राज्यक्रान्ति हुदा त्यहाँको राज्य संचालनमा ३९० ओटा कानुन प्रचलित थिए। २. फ्रान्सको राज्यक्रान्ति पछी शासन सत्ता संहाल्न नेपोलियन बोनापार्ट सम्राट बनेका थिए। ३. नेपोलियन बोनापार्ट सन् १९०८ मा सम्राट बनेका थिए।
8. तल दिइएका भनाइहरु विचार गर्नुहोस्। १. चर्चित भर्सेलिजको सन्धिमा सन् १९१९ जुन २८ मा हस्ताक्षर भएको थियो। २. प्रथम विश्वयुद्ध १४६१ दिन सम्म चलेको थियो। ३. प्रथम विश्वयुद्धमा सबैभन्दा बढी प्रभावित राष्ट्र बेलायत हो।
9. निम्नलिखित मध्ये कुन चाहिँ कथन गलत रहेको छ? १. हिटलरको पार्टीको नाम राष्ट्रिय समाजवादी पार्टी थियो। २. भर्सेलिजको सन्धिअनुसार जर्मनीले १० प्रतिशत भूभाग गुमाउनु पर्यो। ३. भर्सेलिजको सन्धिअनुसार जर्मनीले ६० लाख जनसंख्या गुमाउनु पर्यो।
10. निम्नलिखित मध्ये कुन चाहिँ कथन गलत रहेको छ? १. दोस्रो विश्वयुद्ध प्रथम विश्वयुद्धको निरन्तरता हो। २. दोस्रो विश्वयुद्ध पहिलो विश्वयुद्धको असमान भर्सेलिजको सन्धिका कारण जर्मनीले सुरु गरेको थियो। ३. जर्मनीले बेलायतमाथि आक्रमण गरि दोस्रो विश्वयुद्धको सुरुवात गरेको थियो।
All Chapters
History Of Nepal
Literature mcqs
World Geography
Interesting facts of world
Interesting facts of nepal
Geography of Nepal
Federal system and local level
Nepals longest, highest. Smallest
CONSUETUDE AND TRADITION, RELIGION, ETHNIC GROUP
SAARC GK
UNITED NATION ORGANIZATION, UNO GK
SPORTS|
SOLAR SYSTEM
SCIENCE AND TECHNOLOGY
MOUNTAIONS AND MOUNTAINEERING
Economy (AARTHIK)
national and international (RASTRIYA / AANTARASTRIYA)
religion culture (Dharma sanskriti)
Geography of the World
World History MCQS
Governance System Mcqs
Sustainable Development and Environment mcqs
Nepal International Affairs with UNO, SAARC,BIMSTEC
Section Officer Gk 2072 to till date
सामाजिक अवस्था samajik awastha II
आर्थिक विकास Aarthik awastha II
दिगो विकास र वातावरण sustainable Development and Environment mcqs II
अन्तराष्ट्रिय मामिला तथा अन्तराष्ट्रिय संघ संस्था International affairs and international organizations II
Population 2078
नेपालको संविधान र संवैधानिक विकासक्रम Nepal's Constitution and Constitutional Development mcqs II
Topics
World History MCQS
निम्नलिखित मध्ये कुन चाहिँ कथन गलत रहेको छ? १. अस्ट्रियाका राजकुमार आर्कड्युक फडिनेन्ड र उनकी पत्नी सोफियालाई गोलि हानी हत्या गरिएपछी यसको दोष सर्वियालाई लगाइयो। २. रुसले सर्वियाको रक्षाको लागि सेना पठाएको थियो। ३. सन् १९१४ जुलाई ३ मा जर्मनीले फ्रान्सविरुद्ध युद्धको घोषणा गरेको थियो।
तल दिइएका भनाइहरु विचार गर्नुहोस्। १. सन् १६१५ मा भारत आएका व्रिटिश दुत सर थोमस रो आफ्नो विनम्रता चतुरताक कारण थुप्रै ठाउमा कोठी खोलि ब्यापार गर्न सफल भए। २. भारत आएका फ्रेन्च कम्पनिहरु पनि सफल भए। ३. भारतीय राजा रजवाडा विचको अन्तरकलहको फाइदा उठाउन युरोपेलीहरुले विभाजन गर र राज्य गरे भन्ने नीति लिएका थिए।
तल दिइएका भनाइहरु विचार गर्नुहोस्।
१. फ्रान्सको राज्यक्रान्ति अघि फ्रान्सको संसद्को दोस्रो हाउसमा कुलिनवर्गका प्रतिनिधिहरु थिए। २. फ्रान्सको राज्यक्रान्ति अघि फ्रान्सको संसद्को दोस्रो हाउसमा २२० जना संसद थिए। ३. फ्रान्सको राज्यक्रान्ति अघि फ्रान्सको संसद्को तेस्रो हाउसमा पादरीहरु थिए।
तलका कथनहरू ठिक र बेठीक छुट्याउनुहोस्। १. हैदरावाद तथा कर्नाटकका राजगद्दीका लागि राजवडाहरुविच सत्ता संघर्ष हुदा व्रिटिश र फ्रेन्च व्यापारिक कम्पनिविच आ-आफ्ना पक्षलाई जिताउने क्रममा व्रिटिश पक्ष विजय भयो र उसको प्रभाव बढ्यो। २. सन् १९१९ मा जलियावाला वाग हत्याकाण्डले गर्दा अंग्रेज विरुद्ध विद्रोह चर्कियो। ३. भारतमा अंग्रेजहरुको उपनिवेशिक शासन ११० वर्ष सम्म चल्यो।
निम्नलिखित मध्ये कुन चाहिँ कथन गलत रहेको छ?
१. अमेरिकी स्वतन्त्रता संग्राम ८ वर्ष चलेको थियो।
२. अमेरिका बेलायतको उपनिवेस बाट स्वतन्त्र हुदा बखत भएको युद्धलाई अमेरिकी स्वतन्त्रता संग्राम भनिन्छ।
३. अमेरिका र व्रिटिसविच युद्धको सुरुवात सन् १७७० मा भएको थियो।
Guest