Chapter:
1. Government prepares budget
2. नेपालमा भुक्तानी श्रेस्ता प्रणालीको सुरुवात कहिले देखि भएको हो ?
3. देहायको भनाइ बारे विचार गर्नुहोस् । 1. दोहोरो लेखा प्रणालीले डेबिट र क्रेडिट दुवैलाई प्रभाव पार्दछ । 2. इटलीका ल्युका पेसिओलीले दोहोरो लेखा प्रणालीको प्रतिपादन गरेका हुन् । 3. नेपालको वर्तमान लेखा यही लेखा प्रणालीमा आधारित छ । माथिको कुन भनाइ सही छ ?
4. सरकारी बजेट कसले स्वीकृत गर्दछ ?
5. विगतको आयव्ययलाई आधारमा रुपमा नलिई प्रत्येक आर्थिक वर्षका कार्यक्रम वा आयोजनालाई नयाँ आयोजना सरह वा नयाँ परिवेश मानी विस्तृत विश्लेषण र पुष्ट्याई सहित तयार गरिने बजेटलाई के भनिन्छ ?
6. लैंगिक बजेटको उद्देश्यअन्तर्गत देहायको कुन पर्दछ ?
7. महालेखा परीक्षकको विभागको स्थापना कहिले भएको हो ?
8. तलका भनाइबारे विचार गर्नुहोस् ।
- लैंगिक बजेट महिलाका लागि छुट्टै बजेट होइन ।
- लैंगिक बजेट यस्तो बजेट वा कार्यक्रम वा आयोजना हो जसले आयोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकन तथा आयोजनाको प्रभाव मूल्यांकन सबै पक्षमा महिलाको संख्यात्मक र गुणात्मक सहभागिता गराई उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्छ।
9. सर्वप्रथम बजेट प्रस्तुत गर्ने व्यक्ति (अर्थमन्त्री) को हुन् ?
10. नेपालमा लेखापरीक्षणको सुरुवात कहिले भएको मानिन्छ ?
All Chapters
Civil Service act 2049 and Regulation 2050
Public Charter
Government Budget , Accounting and Auditing System
Public Service Delivery mcqs
Public Management Important Mcqs
मानवीय मूल्य मान्यता, नागरिक कर्तव्य दायित्व तथा अनुशासन || Recognition of human values, civic duty, responsibility and discipline mcqs
Topics
Government Budget
Accounting and Auditing System mcqs
Government prepares budget
नेपालमा भुक्तानी श्रेस्ता प्रणालीको सुरुवात कहिले देखि भएको हो ?
देहायको भनाइ बारे विचार गर्नुहोस् । 1. दोहोरो लेखा प्रणालीले डेबिट र क्रेडिट दुवैलाई प्रभाव पार्दछ । 2. इटलीका ल्युका पेसिओलीले दोहोरो लेखा प्रणालीको प्रतिपादन गरेका हुन् । 3. नेपालको वर्तमान लेखा यही लेखा प्रणालीमा आधारित छ । माथिको कुन भनाइ सही छ ?
सरकारी बजेट कसले स्वीकृत गर्दछ ?
विगतको आयव्ययलाई आधारमा रुपमा नलिई प्रत्येक आर्थिक वर्षका कार्यक्रम वा आयोजनालाई नयाँ आयोजना सरह वा नयाँ परिवेश मानी विस्तृत विश्लेषण र पुष्ट्याई सहित तयार गरिने बजेटलाई के भनिन्छ ?
लैंगिक बजेटको उद्देश्यअन्तर्गत देहायको कुन पर्दछ ?
महालेखा परीक्षकको विभागको स्थापना कहिले भएको हो ?
तलका भनाइबारे विचार गर्नुहोस् ।
- लैंगिक बजेट महिलाका लागि छुट्टै बजेट होइन ।
- लैंगिक बजेट यस्तो बजेट वा कार्यक्रम वा आयोजना हो जसले आयोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकन तथा आयोजनाको प्रभाव मूल्यांकन सबै पक्षमा महिलाको संख्यात्मक र गुणात्मक सहभागिता गराई उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्छ।
सर्वप्रथम बजेट प्रस्तुत गर्ने व्यक्ति (अर्थमन्त्री) को हुन् ?
नेपालमा लेखापरीक्षणको सुरुवात कहिले भएको मानिन्छ ?
Guest