Chapter:

26. जरुरी अंकित पत्रमा आफैले कार्य फछर्यौट गर्नुपर्नेमा कति दिनमा कार्य फर्छयौट गर्नुपर्दछ ?


27. Telephone is also called as


28. समावेशी सिद्धान्त अनुसार दलितलाई कति % सिट छुट्टयाईएको छ ?


29. Dispatch भनेको के हो ?


30. सामान्यतया अभिलेखलाई कति प्रकारमा विभाजन गर्न सकिन्छ ?


31. निजामति सेवा ऐन,२०४९ कहिलेदेखि लागु भएको हो ?


32. सरकारी बजेट कसले कार्यान्वयन गर्छ?


33. Communication is process of passing ...................... and understanding from one person to anor.


34. ज्यादै महत्वपुर्ण अभिलेख अन्तर्गत देहायको कुन पर्दैन ?


35. २०८० पुस २३ गतेको पत्र संख्या कति हुन्छ?


Previous