Chapter:
11.
कुनै पनि विषयको विषयवस्तु कक्षा कोठामा अध्ययन अध्यापन गर्न विद्यार्थीको रुची क्षमता र दक्षताका आधारमा गरिने व्यवस्थापनलाई के भनिन्छ?
12.
सिकाइ स्थानान्तरणको समान तत्वको सिद्धान्तका जन्मदाता तलका मध्ये को हुन?
13.
थर्नडाइकको भनाई अनुसार कक्षाकोठामा सिकाइ मूलतः तलका मध्ये कुन कुरामा भर पर्दछ?
14.
शिक्षक सेवा आयोगका सदस्यहरुको अवकाशको उमेर हद कति हो?
15.
सिकाइको अपवादमा कुन पर्छ?
16.
शैक्षणिक संगठन गर्दा तलको मध्ये कुन कुरामा ध्यान दिनु पर्दछ?
17.
स्थानीय पाठ्यक्रमको किन आवश्यकता परेको हो ?
18. नेपालको संविधानको धारा १७ मा कुन हक उल्लेख छ ?
19.
कक्षाकोठा व्यवस्थापनमा तलका मध्ये कुन पर्दैन?
20.
कक्षा शिक्षणमा विद्यार्थीलाई प्रश्न किन सोधिन्छ?
All Chapters
Topics
Siksha sewa aayog Mcqs
कुनै पनि विषयको विषयवस्तु कक्षा कोठामा अध्ययन अध्यापन गर्न विद्यार्थीको रुची क्षमता र दक्षताका आधारमा गरिने व्यवस्थापनलाई के भनिन्छ?
सिकाइ स्थानान्तरणको समान तत्वको सिद्धान्तका जन्मदाता तलका मध्ये को हुन?
थर्नडाइकको भनाई अनुसार कक्षाकोठामा सिकाइ मूलतः तलका मध्ये कुन कुरामा भर पर्दछ?
शिक्षक सेवा आयोगका सदस्यहरुको अवकाशको उमेर हद कति हो?
सिकाइको अपवादमा कुन पर्छ?
शैक्षणिक संगठन गर्दा तलको मध्ये कुन कुरामा ध्यान दिनु पर्दछ?
स्थानीय पाठ्यक्रमको किन आवश्यकता परेको हो ?
नेपालको संविधानको धारा १७ मा कुन हक उल्लेख छ ?

Guest