Chapter:

-tsc-primary-level-exam-question-paper-2081

1.

पारिस्थितिक पद्धति ( ecosystem) का तीन प्रमुख जैविक तत्वहरु अन्तर्गत के के पर्दछन् ?

2.

अपि हिमाल कुन जिल्लामा गर्दछ ?

3.

विद्यार्थीले कक्षापूर्व दिइएको शिक्षण सामग्री अध्ययन गरी कक्षा (online समेत) मा शिक्षकसँग अन्तरक्रिया गर्ने

अवधारणालाई के भनिन्छ ?

4.

 विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिई नेपालमा विद्यालय खोल्नका लागि कुन निकायमा निवेदन दिनु पर्छ ?

5.

नेपालमा सार्वजनिक ऋणमाथिको निर्भरता बढ्दै जानुको मूलभूत कारण के रहेको छ ?

6.

कुन ताललाई महेन्द्र ताल भनेर पनि चिनिन्छ ?

7.

बाल मनोविज्ञानको अध्ययनका सन्दर्भमा तलको कुन पक्ष मानव वृद्धिसँग सम्बन्धित छ ?

8.

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीहरुको एकीकृत अभिलेख राख्न कुन Software Application विकास गरेको छ ? 

9.

कक्षा शिक्षणमा कुनै एकजना समस्यामूलक विद्यार्थीको बारेमा गुणात्मक तथ्य प्रमाण खोजेर गहन अध्ययन गरी उस सिकाइ सुधारका लागि कक्षाकोठामा नयाँ शिक्षण कला प्रयोग गरिने शैक्षिक अनुसन्धान कस्तो प्रकारको अनुसन्धान हो ?

10.

 शिक्षण सिकाइ प्रणालीमा अज्ञातबाट ज्ञाततिर, विशिष्टबाट सामान्यतिर र ठोसबाट भावात्मकतातिर जोड दिने विधि तलका मध्ये कुन हो ?

Topics

This Chapter -tsc-primary-level-exam-question-paper-2081 consists of the following topics

प्राथमिक तह

तृतीय श्रेणी

शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा (सामान्य)-२०८१

पारिस्थितिक पद्धति ( ecosystem) का तीन प्रमुख जैविक तत्वहरु अन्तर्गत के के पर्दछन् ?

;