Chapter:
21.
अनिवार्य शिक्षा निशुल्क तथा नियमावली कहिले जारी भएको हो?
22.
अध्यापन अनुमतिपत्र परीक्षाको लिखित परीक्षाको पूर्णाङ्क र उत्तिर्णाङ्क क्रमशः कति हो?
23.
नेपालमा विद्यालय शिक्षाको अभिन्न अङ्गका रुपमा अतिरक्त क्रियाकलाप सञ्चालन गर्नुपर्ने भनी सर्वप्रथम कुन आयोग/योजनाले सिफारिस गरेको हो?
24.
नेपालको संविधान, २०७२ मा शिक्षा सम्बन्धी नीतिका सम्बन्धमा उपयुक्त विकल्प छान्नुहोस्:
1) शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यवसायिक, सिपमूलक रोजगारमूलक एवं जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी नैतिक एंव राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने,
2) शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्नै शिक्षामा भएको नीजि क्षेत्रको लागनीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने,
3) राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनितिक, आर्थीक, सामाजिक र सांस्कृतिक अधिकारहरुको पूर्ण उपयोगको वातावरण सिर्जना गर्ने,
4) वैज्ञानिक अध्ययन अनुसन्धान एवं विज्ञान र प्रविधिको आविष्कार, उन्नयन र विकासमा लागनी अभिवृद्धि गर्ने तथा वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरुको संरक्षण गर्ने?
25.
शिक्षा ऐन, २०२८ लागु भएपछी कुन ऐन लागु हुने छैन?
26.
शिक्षा ऐन, २०२८ अनुसार शैक्षिक गुठी अन्तर्गत विद्यालय सञ्चालन गर्दा कुन कुरा पुरा गर्नुपर्छ?
27.
सम्पूर्ण हार्डवेयरहरु जोडिएको कम्प्यूटरको अङ्कलाई के भनिन्छ?
28.
कक्षाकोठामा विद्यार्थीको समूह निर्माण गर्ने आधार कुन होईन?
29.
शिक्षक सेवा आयोगको सदस्य हुन कम्तिमा कति वर्ष अगाडी कुनै राजनीतिक दलको सदस्य नभएको हुनु पर्दछ?
30.
भुकम्प नाप्ने यन्त्र कुन प्रकारको कम्प्यूटर हो ?
All Chapters
Topics
Siksha sewa aayog Mcqs

Guest