Chapter:
1. शिक्षक निर्देशिकाको मुख्य प्रयोजन के हो ?
2. मनोविज्ञानलाई आत्माको विज्ञानका रुपमा कसले व्याख्या गरेका हुन् ?
3. शिक्षण सिकाइ प्रणालीमा अज्ञातबाट ज्ञाततिर, विशिष्टबाट सामान्यतिर र ठोसबाट भावात्मकतातिर जोड दिने विधि तलका मध्ये कुन हो ?
4. तल दिइएका मध्ये कुन चाहिँ Device मा कम्प्युटर बन्द (Shutdown) भए पश्चात पनि Data memory रहिरहन्छ ?
5. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीहरुको एकीकृत अभिलेख राख्न कुन Software Application विकास गरेको छ ?
6. कक्षा शिक्षणमा कुनै एकजना समस्यामूलक विद्यार्थीको बारेमा गुणात्मक तथ्य प्रमाण खोजेर गहन अध्ययन गरी उस सिकाइ सुधारका लागि कक्षाकोठामा नयाँ शिक्षण कला प्रयोग गरिने शैक्षिक अनुसन्धान कस्तो प्रकारको अनुसन्धान हो ?
7. बाल मनोविज्ञानको अध्ययनका सन्दर्भमा तलको कुन पक्ष मानव वृद्धिसँग सम्बन्धित छ ?
8. नेपालमा सार्वजनिक ऋणमाथिको निर्भरता बढ्दै जानुको मूलभूत कारण के रहेको छ ?
9. कुन ताललाई महेन्द्र ताल भनेर पनि चिनिन्छ ?
10. विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिई नेपालमा विद्यालय खोल्नका लागि कुन निकायमा निवेदन दिनु पर्छ ?
All Chapters
Topics
प्राथमिक तह
तृतीय श्रेणी
शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा (सामान्य)-२०८१
शिक्षक निर्देशिकाको मुख्य प्रयोजन के हो ?
मनोविज्ञानलाई आत्माको विज्ञानका रुपमा कसले व्याख्या गरेका हुन् ?
शिक्षण सिकाइ प्रणालीमा अज्ञातबाट ज्ञाततिर, विशिष्टबाट सामान्यतिर र ठोसबाट भावात्मकतातिर जोड दिने विधि तलका मध्ये कुन हो ?
तल दिइएका मध्ये कुन चाहिँ Device मा कम्प्युटर बन्द (Shutdown) भए पश्चात पनि Data memory रहिरहन्छ ?
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीहरुको एकीकृत अभिलेख राख्न कुन Software Application विकास गरेको छ ?
कक्षा शिक्षणमा कुनै एकजना समस्यामूलक विद्यार्थीको बारेमा गुणात्मक तथ्य प्रमाण खोजेर गहन अध्ययन गरी उस सिकाइ सुधारका लागि कक्षाकोठामा नयाँ शिक्षण कला प्रयोग गरिने शैक्षिक अनुसन्धान कस्तो प्रकारको अनुसन्धान हो ?
बाल मनोविज्ञानको अध्ययनका सन्दर्भमा तलको कुन पक्ष मानव वृद्धिसँग सम्बन्धित छ ?
नेपालमा सार्वजनिक ऋणमाथिको निर्भरता बढ्दै जानुको मूलभूत कारण के रहेको छ ?
कुन ताललाई महेन्द्र ताल भनेर पनि चिनिन्छ ?
विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिई नेपालमा विद्यालय खोल्नका लागि कुन निकायमा निवेदन दिनु पर्छ ?
Guest