Chapter:

6.

तल दिइएका मध्ये कुन चाहिँ Device मा कम्प्युटर बन्द  (Shutdown) भए पश्चात पनि Data memory रहिरहन्छ ?

7.

शिक्षक निर्देशिकाको मुख्य प्रयोजन के हो ?

8.

मनोविज्ञानलाई आत्माको विज्ञानका रुपमा कसले व्याख्या गरेका हुन् ?

9.

तलका मध्ये कुन प्रयोजनका लागि सामान्यतः निर्माणात्मक मूल्याङ्कन गरिदैन ?

10.

पाठ्यक्रममा विषयवस्तुको पर्याप्ततालाई तलका मध्ये कुन तत्व अन्तर्गत सम्बोधन गरिन्छ ?

11.

कक्षाकोठामा सिकाइको सहज स्थानान्तरण भयो भने त्यहाँ कुन तत्वले प्रभाव पारेको हुन्छ ?

12.

 शास्त्रीय सम्बन्धन सिद्धान्तमा उद्दीपकको पहिचान गरेर फरक व्यवहार वा प्रतिक्रिया जनाउनुलाई के भनिन्छ ? 

13.

कुन अर्थमा शिक्षालाई जीवनपर्यन्त चलिरहने प्रक्रियाका रुपमा लिइन्छ ?

14.

दिइएको अनुक्रममा ... मा कति हुन्छ ?

`15,13,10,......,1`

15.

Digital शिक्षण सिकाइमा LMS भन्नाले के बुझिन्छ ?

Previous

Topics

This Chapter consists of the following topics

प्राथमिक तह

तृतीय श्रेणी

शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा (सामान्य)-२०८१

तल दिइएका मध्ये कुन चाहिँ Device मा कम्प्युटर बन्द  (Shutdown) भए पश्चात पनि Data memory रहिरहन्छ ?

;