Chapter:

11.

 पेम्बाभन्दा पासाङ कान्छा छन् र नोर्गेभन्दा पेम्बा कान्छा छन् भने निम्नलिखित कथनहरुमा सबैभन्दा उपयुक्त कथन कुन हो ?

12.

 "समाज सापेक्ष पाठ्यक्रमले समाजको आकाङक्षा पूरा गर्न सक्दछ। " यो भनाइले पाठ्यक्रमको कुन पक्षमा जोड दिन्छ ?

13.

 विश्व जनसंख्या दिवस कहिले मनाइन्छ ? 

14.

नेपालको लिम्बू जातिले गाउने गीत तलका मध्ये कुन हो ?

15.

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले व्यवस्था गरेको नयाँ प्रकारको विद्यालय तलको मध्ये कुनचाहि हो ?

16.

नेपाल सरकारले नेपालको चुच्चे नक्सालाई कुन नोटमा समावेश गर्ने निर्णय गरेको छ ?

17.

शिक्षण सिकाइका सन्दर्भमा शिक्षा मनोविज्ञानको प्रयोग तलका मध्ये कुन पक्षबाट शुरु हुन्छ ?

18.

कक्षा १ मा पढ्ने कुनै विद्यार्थीले नेपाली भाषामा 'कान' भन्दा शरीरको अङ्ग भन्ने नबुझी अर्कै धारणा बनाए भने तिनलाई सही धारणा दिने गरी सिकाइ व्यवस्थापन गर्न शिक्षकले के प्रयोग गर्नुपर्छ ?

19.

आँखाले पढ्न नसक्ने विद्यार्थीहरुका लागि सुनेर बुझ्नका लागि कुन प्रकारको साधन सबैभन्दा बढी उपयुक्त हुन्छ ?

20.

शिक्षक तालिम कार्यक्रमको पहिलो चरणमा कुन कार्य गरिन्छ ?

Previous

Topics

This Chapter consists of the following topics

प्राथमिक तह

तृतीय श्रेणी

शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा (सामान्य)-२०८१

 पेम्बाभन्दा पासाङ कान्छा छन् र नोर्गेभन्दा पेम्बा कान्छा छन् भने निम्नलिखित कथनहरुमा सबैभन्दा उपयुक्त कथन कुन हो ?

;